व्यानर न्यूज Archive

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा पेस

काठमाडौँ,प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ । प्रदेश सभा सचिवालयमा गत १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव आइतबार पेस भएको हो ।प्रस्तावक प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री

१० लाख डोज कोरोना खोप काठमाडौँ आइपुग्यो

काठमाडौं,कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज काठमाडौं आइपुगेको छ ।आइतबार दिउँसो एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो । सरकारले यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २०

सामुदायिक बन उपभोक्ता समुहका अध्यक्षले ब्यापक भ्रष्टाचार गरेको खुलाशा(भिडियो सहित)

सुर्खेत,सुर्खेत वीरेन्द्रनगर नगरपालिका २ र ३ मा पर्ने सिर्जना सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष खड्ग वहादुर सुनारले ब्यापक रुपमा भ्रष्टचार गरेको खुलाशा भएको छ । उपभोक्ता समुहमा व्यापक चरम दामासाही,मनपरी,भ्रष्टचार भएको स्थानियले वताएका हुन् । स्थानिय

नेपालमा थप ८८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको

कर्णालीका हलिया र घुमन्तेको पिडा उस्तै

सुर्खेत,कर्णाली प्रदेशका हलिया तथा घुमन्ते जाती भनेर चिनिने (राउटे)हरुको पिडा उस्तै उस्तै रहेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश स्तरिय मुक्त हलिया समुदायका समस्या र सवालमा सरोकारवालाहरु विच एकदिवसीय कार्यशाला गोष्टीमा आफ्नो पिडा सुनाउदै अधिकांस

नागरिक्ता नबन्नुको पीडा, सरकार ! कसरी पढने उच्च शिक्षा

बाँके, नेपालगन्ज उपमहानगरपालिका का २२ वर्षीया गंगेश्वरी नाग नागरिकता नबन्दा अहिले समस्यामा परेकी छिन् ।गंगेश्वरीले नागरिकताका लागि कोसिस त गरिन, तर अहिलेसम्म नागरिकता बन्न सकेको छैन् । नागरिकता नहुँदा सरकारी सेवामा समेत निवेदन दिन नपाएको उनले

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाः बहस सकियो

काठमाडौँ,प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि बहस सकिएको हो ।एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार

नेपालमा थप ९७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ९७ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । बैठक दिउँसो एक बजेदेखि शुरु हुँदैछ । यो पक्षले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन भनेको छ ।

एमिकस क्युरीका तर्फबाट अन्तिममा राय दिँदै

काठमाडौं,प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमीकस क्युरीको तर्फबाट अन्तिम बहस सुरु भएको छ ।शुक्रबार एमिकसको तर्फबाट अन्तिममा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिन सुरु गरेकी हुन्। बहस आजै सकिने सम्भावना रहेको छ । यसअघि ४ जना