व्यानर न्यूज Archive

रेशम चौधरीले लेखे कारागारबाटै गीत(गित सहित)

काठमाडौं,कैलालीको टीकापुर काण्डमा जन्म कैद सजाय तोकिएका निलम्बित सांसद रेशम चौधरीले नेताहरुलाई मिल्न आग्रह गर्दै कारागारबाटै गीत लेखेका छन्।काठमाडौ डिल्लीबजार कारागार रहेका चौधरीले गीत लेखेका हुन्। उनको गीतको शीर्षक–को हो नेपाली रु राखेर नेताहरूलाई मिल्न अनुरोध

४० वर्ष जेल राखिएका दुर्गाप्रसादले पाए नागरिकता

काठमाडौं,भारतको जेलमा ४० वर्ष बिताएर फर्किएका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता पाएका छन्। भतिज गोपाल तिम्सिना र भिनाजुसहित जिल्ला प्रशासन कार्यालय इलाम पुगेका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी देवीचरण फुयाँल र प्रशासकीय अधिकृत र धरेन्द्र चापागाईँले नागरिकता प्रमाणपत्र

खनाल-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक वस्दै

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक वस्ने भएको छ।शुक्रबार बिहान ११ बजे बैठक बस्ने तय भएको छ।अबको बाटो के हुने भन्नेबारे छलफल गर्नका लागि बैठक बस्ने तयारी भएको स्रोतले

दलिय द्वन्द्वको भुमरीमा नेपाली राजनीति

राजनीति नै कुनै पनि देशको मुल नीति हो।भनिन्छ खराब इतिहास दोहोरियो भने विध्वंस निम्तिन्छ र रास्ट्रले ठुलो नोक्सानी ब्यहोर्नुपर्छ। तर हाम्रो देशको राजनीतिमा बारम्बार यस्तो भैरहेको छ। २०१७ साल मा राजा महेन्द्र ले गरेको कु ले

सुर्खेतमा प्रथम चुलीकप भलिवल प्रतियोगिता सुरु

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रथम चुली कप भलिवल प्रतियोगिता २०७७ सुरु भएको छ। खेल खेलाडीका लागि,खेलाडी राष्ट्रका लागि भन्ने मुल नाराका साथ चुलि युवा क्लव सुर्खेतद्धारा आयोजित भलिवल प्रतियोगिता एक औपचारिक कार्यक्रमकाविच सुरु भएको हो।

नेपालमा पनि लकडाउन हुनसक्छः स्वास्थ्य मन्त्रालय

काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुन गएमा लकडाउन गर्नुपर्ने अवस्था आउने जनाएको छ। बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित

नेपालगन्जमा जनप्रतिनिधिबाटै घरेलु हिंसा

बाँके,नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कृष्ण कार्कीले आफ्नी कान्छी श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको खुलेको छ।कार्कीले आफ्नी कान्छी श्रीमती दिलमाया पुनलाई यातना दिएका हुन्।आफु वर्षौदेखि घरेलु हिंसाको शिकारमा रहेको श्रीमती पुनले बताएकी छन्।पीडित दिलमाया पुनले

सुर्खेत उपत्यकामा खानेपानिको हाहाकार

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खानेपानिको हाहाकार मच्चिएको छ। खडेरीका कारण पानिको मुहान सुक्दै गएर उपत्यकामा हाहाकार मच्चिएको हो। वीरेन्द्रनगर नगरपालिकाको १३ वटा वडामा खानेपानि वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानि उपभोक्ता संस्थाका कार्यलय प्रमुख डम्वर

ओलीले जनतालाई भ्रममा पारेः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु नै आधिकारिक एमाले भएको जनाएका छन्। मंगलबार अनेरास्ववियुले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले जबजको हकदार आफ्नो पक्ष नै भएको बताए।पार्टी अध्यक्ष केपी शर्मा ओलीले आम कार्यकर्ता र जनतालाई

सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

काठमाडौं,नेकपा माओवादी केन्द्रले साविक नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ।मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको सचेतक देव गुरुङले वताएका छन्। गुरुङका अनुसार आज