व्यानर न्यूज Archive

कुडा कर्णालीले छुटाएका कुडा

कुडा चल्छ र चलाउनु पनि पर्छ।अन्ततः कुडा गरेपछि कुडाको निचोड निक्लनै पर्छ। गतसाल कर्णाली उत्सव मनाइयो तामझामले बुलबुले उधान भित्र।यसपालि पनि सोही ठाउँमा फागुन २६ गतेबाट शुरु भएर २९ गते सकियो। गतसाल राउटेको शेसन सबै भन्दा

चुली युवा क्लवले उचाल्यो प्रथम चुली कप

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रथम चुली कप–२०७७ खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टिम चुलि युवा क्लबले हात पारेको छ। फाईनलमा प्रवेश गरेको रुकुम पश्चिमलाई ३-० को सोझो सेटमा हराउदै उपाधि हात पारेको हो। वीरेन्द्रनगरको

चुनौतीको सामना गर्न तयार छुः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफू सबै प्रकारको चुनौति सामना गर्न तयार रहेको बताएका छन्। शनिबार बृहत् नागरिक आन्दोलनसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘अदालतको निर्णयपछि पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्छ। हामी त्यसको पक्षमा

संसद्लाई प्रभावकारी बनाउन भगीरथ प्रयत्न गरिनेछः सभामुख सापकोटा

काठमाडौँ,सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि भगीरथ प्रयत्न गरिने बताएका छन्।संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले संसद्लाई जीवन्त बनाउन आफ्नो ब्रह्मले निर्णय गर्ने बताएका छन्। “त्यो निर्णयलाई

जोशीको निधनमा १७ गते काँग्रेस पार्टी कार्यालय बन्द

काठमाडौँ,नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा १७ गते देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ।शनिबार बिहान सानेपामा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले स्व जोशीको सम्मानमा १७ गते एकदिन देशभरका

माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बसिरहेको छ। कलंकीको लामपाटीस्थित मेगा पार्टी प्यालेसमा केहीबेर अघिबाट बैठक जारी रहेको स्रोतले जनाएको छ।माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बैठक हिजो पनि बसेको

कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्छुः मन्त्री राई

खोटाङ,प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छन्। स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लागेकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयः भर्नाको माग गर्दै विद्यार्थी आन्दोलित

सुर्खेत,मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‘स्कुल अफ ल’अन्तर्गत स्नातक तह (बिए एलएलबी) परीक्षामा उतिर्ण विद्याथीहरु तत्काल भर्नाको माग गर्दै आन्दोलित भएका छन्।परीक्षा दिएर पास भएका आफुहरुलाई विश्वविद्यालयले आफ्ना केहि व्यक्तिगत स्वार्थ, राजनीतिक पूर्वाग्रह्र पुरा गर्नको लागि परीक्षा रद्द गरेको

अव लकडाउन र नाका बन्द हुँदैनः अर्थमन्त्री पौडेल

काठमाडौं,अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कारोना संक्रमण रोकथामका लागि लकडाउन नहुने प्रष्ट पारेका छन्।बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ

भागरथी हत्यामा आरोपी दिनेशको डीएनए मिल्यो

काठमाडौं,बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ। केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणमा डीएनए मिलेको सुदूरपश्चिम