व्यानर न्यूज Archive

एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन मन्त्रालयको आग्रह
काठमाडौँ,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज

कारोना प्रभावः पत्नीको शव साइकलमा बोक्न बाध्य
भारत,भारतमा तिब्र रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण अन्यक थरिका दृश्यहरु देखिन थालेका छन् । यस्तै घटना उत्तर प्रदेशमा कोरानाको संक्रमण दर उच्च गतिमा बढिरहँदा सामाजिक बहिष्कारको दुई घटना सार्वजनिक भएका छन्। पहिलो घटना जौनपुरको हो

स्पुतनिक-भी उपलब्ध गराउन रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउने तर्फ पहल गर्न रुसी राजदूतलाई अनुरोध गरेका छन्। नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले

भारतको प्रसिद्द पर्यटकीय स्थल गोवामा पनि लकडाउन
भारत,भारतकै सबैभन्दा प्रसिद्द पर्यटकीय स्थल मानिएको गोवामा पनि चार दिनको लागि लकडाउन गरिएको छ। महामारिका रुपमा फैलिएको कोरोना भाइरसका कारण अप्रिल २९ देखि मे ३ तारिक सम्म लुकडाउन गरिएको गूवा सरकारका मुख्य मन्त्रि प्रमोद सवंतले बताएका

शरीरमा अक्सिजन बढाउने केही तरिका
अहिले सबैको चासो स्वस्थ शरीर र मस्तिष्कतिर केन्द्रित रहेको छ। कसरी कोरोनाबाट बच्ने र कोरोना लागिहाले पनि कसरी यसको सफल उपचार गर्ने भन्ने कुरा हामी सबैको मनमा खेलिरहेको छ। स्वस्थ जीवनशैली,खानपिन गर्ने तरिका, व्यायाम,योगा,प्रणायाम आदि कुराले

विप्लव नेकपाका नेता माइला लामा २० महिनापछी रिहाई
काठमाडौँ, नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा झन्डै दुई वर्षपछि रिहा भएका छन्। उनलाई बिहीबार सङ्खुवासभा अदालतले २५ हजार धरौटीमा रिहा गरेको हो।उक्त पार्टीका केन्द्रीय केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका विशेष

कारोना उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न मन्त्री राईको निर्देशन
काठमाडौं,प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरानाबाट सङ्क्रमितलाई गुणस्तरीय एवं विश्वसनीय सेवा सुविधा दिन निर्देशन दिएकी छन्। मन्त्रालयमा बिहीबार आयोजित कोशी अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मीसँग भएको बैठकमा प्रदेशमा केन्द्रले उपचार
बाबुराम भट्टराईको पेटको शल्यक्रिया हुँदै
काठमाडौं,पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको आज शल्यक्रिया गरिने भएको छ। भट्टराईको पेटमा रहेको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न लागिएको हो। काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गर्नेछन्।

पूर्वरानीको स्वास्थ्य थप बिग्रियो
काठमाडौं,कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिन थालिएको छ।आईसीयू वार्ड उपचार भैरहेको शाहको स्वास्थ्य अवस्था थप बिग्रिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले वताएको छ। शाहलाई अक्सिजनको

नेपालमा थप ४८३१ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ४ हजार ८३१ जनामा कोरोना पुष्टि भएको छ।यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५३० पुगेको छ। गत २४ घण्टामा ८ सय ८८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या

