राजनीति Archive

अाखिर कहाँ बसेर यसरी ट्वीट् गर्छन् नवराज सिलवाल ?

पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालको खोजी कार्य तिब्र भएपनि अहिलेसम्म भेटाउन सकेको छैन । सिलवाल किर्ते कागजात गरेको अभियोगमा उनलाई प्रहरीले तिब्र खोजी कार्य गरेको हो । सिलवालको खोजी गर्न नेपाल प्रहरीको आग्रहमा

सिलवालका नाममा इन्टरपोलमा रेडकर्नर नोटिस जारी

ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद नवराज सिलवाललार्इ पक्रन नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको छ । देशभित्र व्यापक खोजि गर्दा पनि नभेटिएपछि प्रहरी प्रधान कार्यालयले उनलार्इ पक्रन इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी

राष्ट्रिय सभाको उम्मेदवार सिफारिसमा एमाले ६ नं प्रदेशमा चरम असन्तुष्टी

नेकपा एमालेले माओवादी केन्द्रसँग तालमेल गर्दा पार्टीको भागमा परेको २९ मध्ये १३ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको भनेपनि ६ नं प्रदेशमा  भने चरम असन्तुष्टी देखिएको छ  । ६ नं प्रदेशमा ब्यक्तिगत लाभ र ब्यक्तिगत सम्बन्धका आधारमा गैर

अब मनाङेलाई प्रहरीले जुनसुकै बेला समात्न सक्ने

जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइले मनाङबाट प्रदेशसभामा विजयी दीपक मनाङे (राजीव गुरुङ) लाई पक्राउ गर्न ताकेता गरेको छ ।उच्च अदालत पाटनबाट भएको फैसलाअनुरूप तीन वर्ष जेल सजाय भुक्तानका लागि इकाइले आइतबार लगत कसेको हो । जिल्ला

कांग्रेस–मधेसी गठबन्धन तालमेल प्रयास

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र मधेस केन्द्रित दुई दलबीचको तालमेल अझै निष्कर्षमा पुग्न सकेको छैन । प्रदेश २ को सिट बाँडफाँटमा कुरा नमिल्दा तालमेल नटुंगिएको हो । कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी

फेला परेनन् नवराज सिलवाल

कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा छानबिनमा तानिएका पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न आइतबार ठूलो संख्यामा खटिएको प्रहरी रित्तो हात फर्केको छ । ललितपुर क्षेत्र १ बाट एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सिलवालले अनलाइन सञ्चार माध्यमलाई आफू भट्टेडाँडामा

भावी प्रधानमन्त्रीकारुपमा ओलीलाई मोदीको अग्रिम शुभकामना

एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिँदै मोदीले भारत स्वागत गर्न प्रतिक्षारत रहेको बताए । आइतबार ओलीलाई टेलिफोन गर्दै प्रधानमन्त्री मोदीले भावी प्रधानमन्त्रीका

६ नम्बर प्रदेशका प्रदेशसभा सदस्यले लिए सपथ

प्रदेश नम्बर–६ का प्रदेश सदस्यले सपथ लिएका छन् । सुर्खेत जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा प्रदेश सदस्यहरुले सपथ लिएका हुन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले ६ नम्बर प्रदेश सभाका जेष्ठ सांसद हिमबहादुर शाहीलाई पहिले शपथ

भारतीय साम्राज्यको अन्त्य बिना स्वाभिमान नेपाल असम्भव

राजनीति आर्थिक स्वतन्त्रता बिनाकोदेशमा राष्ट्रिय स्वाभिमान अपांग हुन्छ – होची मिन्ह नेपालको भौगोलीक सिमानाको आधार  नेपाल एउटा स्वाधीन मुलुक मध्यको एउटा देश हो बेलायत साम्राज्यसँग हजारौंको बलिदानले आर्जेको देश नेपाल हो । बेलायत साम्राज्यले नेपालको जल

यस्तो खेलमा लागे स्वास्थ्यमन्त्री दिपक बोहरा

आफूले सिनेट बैठक डाक्न दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री दिपक बोहरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन् । मन्त्रालय स्रोतका अनुसार गत कार्तिक ३० गतेको ४० औं सिनेट बैठकको निरन्तरतास्वरुप