राजनीति Archive

जनप्रतिनिधिका डोजरमा आगो लगाउ – दिपशिखा

पुर्व माओबादी केन्द्रको भातृ संगठन वाइसियलका अध्यक्ष राम प्रसाद सापकोटा दीपशिखाले जनप्रतिनिधका डोजरमा आगो लगाउन निर्देशन दिएका छन । उनले आफ्नो कर्तब्य छोडि कोहि जनप्रतिनिधि डोजर खरिद बिक्रीमा रहे वाइसियललाइ उनिहरुका डोजरमा आगो लगाउन निर्देशन दिएका

सीके राउतसँगको सम्झौता खारेजीको माग गदै राजधानीमा नेविसंघको प्रदर्शन

काठमाडौं– नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सीके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता खारेजीको माग गरेको छ । नेविसंघले मंगलबार(आज) राजधानीका क्याम्पसहरु अगाडि प्रदर्शन गर्दै समझौता खारेजीको माग गरेको हो । सरकारले राउतसँग राष्ट्रघाती

वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छ -देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायु सेवा निगमकाे वाइड बडी जहाज खरिदमा भएकाे अनियमितताको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर

सन्दर्भ सिके राउत सम्झौता – नेकपाभित्र मच्चियो खैलाबैला

सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा खैलाबैला मच्चिएको छ । हस्ताक्षरमा सहमति भएकै दिन केही नेताहरूले असन्तुष्टी व्यक्त गरेका थिए । तर पछिल्लो समय भने दुबै पक्षले सामाजिक सञ्जालमा समेत

वर्तमान सरकार, सिके रावत र लासको राजनीति

तिन करोड नेपाली जनतालाई र बिश्वब्यापी सर्बग्यान छ । नेपाल एउटा स्वतन्त्र स्वाभिमान अखण्ड राष्ट्र हो । केपि वलि प्रचण्डले अर्थ्याइ रहनुपर्दैन नेपाल के हो ? नेपाल प्राकृतिक रूपमा तिनभागमा अबस्थित छ । हिमाल , पहाड

किन गरे सीके राउतले सहमति उल्लंघन

अखण्ड र स्वाधीन नेपालसहित सरकारसँग ११ बुँदे सहमति गरी विखण्डनको बाटो त्यागेका डा. सीके राउत जनकपुर आउँदा ‘स्वतन्त्र मधेसको’ नारा घन्किएको छ। सरकार र राउतबीच शुक्रबार ११ बुँदे सहमति भएको थियो। राउतको स्वागतका लागि जनकपुर विमानस्थल

नेपालगञ्ज पुगेको राप्रपाको स्वाभिमान यात्रामा जे देखियो

  राप्रपाले सुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा आज आइतबार नेपालगञ्ज पुगेको छ । नेपालगञ्जको त्रिभुवनचौकमा दिउसो २ बजे हुने सभालाई राप्रपा अध्यक्ष कमल थापाले गरेका छन ।  मेची–महाकाली स्वाभिमान यात्रा अन्तर्गत आइतबार नेपालगञ्जमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष

नेकपाका कार्यकर्ताद्धारा गाँउपालिकाको कार्यालय घेराउ

जाजरकोट,नेकपाका कार्यकर्ताले कुशे गाँउपालिकाको कार्यालय घेराउ गरेका छन ।आइतबार भार्मा स्स्थित गाँउपालिका कार्यालयमा गई गाँउपालिकामा योजना बितरण लगायत बितरीत योजनामा समेत मनोमानी भएको भन्दै घेराउ गरेका हुन ।  करिब ११ सय कार्यकर्ताको उपस्थीतिमा गरिएको घेराउ कार्यक्रम

कमल थापा भन्छन – सिके राउतसंगको सम्झौता अस्पष्ट र बिवादास्पद

राप्रपाका अध्यक्ष कमल थापाले सिके राउतसंगकाे सम्झाैता अस्पष्ट र बिवादाष्पद भएकाे टिप्पणि गरेका छन । उनले सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतीमा अस्पष्ट भाषाको प्रयोग भएको बताएका हुन ।   मेची–महाकाली स्वाभिमान यात्रा

सरकारसंग सम्झौता भएको दुईदिन नबित्दै जनकपुर लाग्यो स्वतन्त्र मधेसको नारा

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले सरकारसँग सम्झौता गरेको दुई दिन नबित्दै जनकपुरधाममा जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लागेको छ। रौतहट जानका लागि जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरूले आइतबार नाराबाजी