राजनीति Archive
नेकपा प्रवेश गर्दै सिके राउत-मधेशमा जनमत संग्रह गराउन सरकार सहमत
मधेशलाई छुट्टै देश बनाउने पृथकतावादी अभियान चलाइ रहेका सिके राउतले आफ्नो अभियान छाड्दै नेकपा प्रवेश गर्ने भएका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राउतले स्वतन्त्र मधेश अभियान परियात्य गरेको घोषणा गर्दै नेकपा

महिला मुक्ति र चुनौतिका पर्खाल
आज नारी दिवस १नारी दिवसका अवसरमा नेपाल तथा विश्व भरिका महिला हरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । नारी दिवसका कुरा गर्दा प्रश्न उठ्छ मुक्ति को यसो ८ मार्च आजजैका दिन महिला आनन्दोलन र संघर्ष ले अधिकार

जब बाजुरा जिल्लामा संगठनको अध्यक्ष भएर गएँ
जनयुद्धले आफ्नो गतिलाई उत्कर्षमा पु¥याउदै थियो हामी भने रणनैतिक सन्तुलनको तयारीमा जुटेका थियौँ । हाम्रो तयारी पनि फौजी र राजनैतिक हिसाबले मानसिक तयारीलाई पनि त्यो जनयुद्धको तयारीसँगै लिईरहेका थियौ । हामीले यो बिचमा आफ्नो जीवनको कुनै

अख्तियारले उपराष्ट्रपतिका छोरा दीपेशसँग वयान लिने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने भएकाे छ। अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त

चौधरीलाई जन्मकैद फैसलापछि सरकारको समर्थन फिर्ता लिने राजपाको घोषणा
राष्ट्रिय जनता पार्टी राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । रेशम चौधरीमाथि आजीवन काराबास फैसलापछि राजपाको आपतकालिन बैठकले यस्तो निर्णय गरेको हो । आज कैलाली अदालतले रेशम चौधरीमाथि फैसला गरेपछि राजपाको अध्यक्षमण्डलको आपतकालिन
सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला
टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो । यसअघि सांसद् रेशम चौधरीको बहस मंगलबारबाट

नेताहरुमा शनि, मनि र दुश्मनीको राप
एकदिन स्वर्गमा बस्दाबस्दै वाक्क दिक्क भएका देवराज इन्द्र माछाको रुप धारण गरी पोखरीमा रमाईलो गर्दै पौडी खेल्दै थिए । त्यतिकैमा माझीहरुले थापेको बल्छीमा इन्द्र परेछन् । बल्छीको तिखो धारले इन्द्रको मुखमा नराम्ररी घाउ बनाएछ । देवता

के अभिनन्दनले फेरि उडाउलान त लडाकु विमान ?
भारतीय वायु सेनाका प्रमुख बीएस धनोआले बालाकोटमा गरिएको हवाई आक्रमणका बारेमा सोधिएका विभिन्न प्रश्नको जवाफ दिएका छन् । सोमवार पत्रकार सम्मेलन गरेका उनले पुलवामा हमलापछि गरिएको हवाई आक्रमणसँग जोडिएको प्रश्नको जवाफ दिएका हुन् । यस क्रममा

अखिल क्रान्तिकारी बाँकेद्धारा शैक्षिक हडतालको घोषणा
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले एक दिने शैक्षिक हड्तालको घोषणा गरेको छ । क्रान्तिकारी बाँके ले जिल्ला सचिवालय सदस्य सुनिल वटालालाई प्रहरीले गिरफ्तार गरेको बिरोधमा बन्द आयोजना गरेको क्रान्तिकारीका भेरी इन्चार्ज

नोबेल शान्ति पुरस्कारबारे यस्तो भन्छन इमरान खान
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कार आफुलाई भन्दापनि कश्मीर समस्याको समाधान निकाल्ने व्यक्तिलाई यो पुरस्कार दिइनुपर्ने बताएका छन् । उनले आफु नोबेल शान्ति पुरस्कारको हकदार नभएको बताएका हुन । इमरानले यस समस्याको भएपछि उपमहाद्वीपमा शान्ति

