राजनीति Archive

न फुट्छ अण्डा, न बन्छ अम्लेठ

सन्दर्भ ६५ वर्षअघिको हो । बीपी कोइराला दुई तिहाई जनमत प्राप्त संसदका सर्वाधिक शक्तिशाली प्रधानमन्त्री थिए । चीनको निम्तामा कोइरालाको राजकीय भ्रमण तय भयो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले प्रधानमन्त्री कोइरालालाई चीनमा उठाउने एजेण्डाको फेहरिस्त थमाए

सरकार छाड्दै उपेन्द्र यादव, यस्तो रहेछ कारण

काठमाडौं ,सत्तारुढ दल समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिने भएको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, पार्टीसँग एकता भएलगत्तै समाजवादी पार्टीलाई सरकार छोड्न दबाब आएको पार्टी निकट श्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला

अब प्रहरीले ‘विप्लव’का कार्यकर्ता पक्राउ नगर्ने !

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सबै कार्यकर्तालाई गिर्फतार नगर्ने आन्तरिक नीति अपनाएको छ । प्रहरीले सामान्य कार्यकर्तालाई पनि समात्ने र अदालतमा अभियोग प्रमाणित नहुँदा छुट्न थालेपछि प्रहरीले अभियोग नलागेका कार्यकर्ता नसमात्ने रणनीति बनाएको

कार्यकर्तालाई समाजवादी पार्टीको निर्देशन संयमित रहनु

काठमाडौं ,समाजवादी पार्टी नेपालले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको टेलिभिजनमा लाइभ अन्तर्वार्ताको क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै कार्यकर्तालाई संयमित हुन निर्देशन दिएको छ। पार्टीका अध्यक्ष समेत रहेका यादवमाथि आइतबार राती लाइभ अन्तर्वार्ताको भएको

गलत नियतले अध्यक्षमाथि यस्तो दुर्व्यवहार गरियो – समाजवादी पार्टी

संघीय समावादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई एभिन्युज टेलिभिजनका पत्रकारले पत्रकार आचार संहिताविपरित प्रश्न सोधिएको पार्टीले बताएको छ । आइतबार राति ९ बजे एभिन्यूज टेलिभिजनबाट प्रसारण प्रत्यक्ष प्रसारण भइरहेको अन्तवार्ताको क्रममा पत्रकारले अभद्र र पूर्वाग्रही

सरकारले मिडियालाई नियन्त्रण गर्ने कुचेष्टा गर्‍यो : साझा विवेकशील

काठमाडौं : साझा विवेकशील पार्टीले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक ल्याएर मिडियालाई नियन्त्रण गर्ने कुचेष्टा गरेको बताउँदै विधेयक अविलम्ब फिर्ता गर्न माग गरेको छ। पार्टी मुख्यालय बखुण्डोलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक रवीन्द्र

नेकपाको पोलिटव्यूरो घोषणा अझै लम्बिने संकेत,ओलीलाई अल्पमतमा पर्ने डर

काठमाडौँ,आन्तरिक समिकरणका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पोलीटव्यूरो गठनको घोषणा अझै लम्बिने संकेत देखिएको छ। पार्टी स्रोतका अनुसार एकातिर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा

भरत बमलाई गैरन्यायिक थुनामा राखिएको भन्दै पत्रकार बरालको सर्वोच्चमा रिट

काठमाडौं,विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’लाई गैरन्यायिक थुनामा राखिएको भन्दै  पत्रकार साेभराज बरालले सर्वोच्चमा रिट हालेका छन  । पत्रकार शोभराज बरालले सोमबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । नेता बमसहित

सुस्तायो कर्णाली प्रदेश सरकार ! एकहप्ता अगाडि गरेका निर्णय हप्तापछि सार्वजानिक

सुर्खेत, सुरुका दिनहरुमा सबैभन्दा गतिलो रफतार देखाएको कर्णाली प्रदेश सरकार पछिल्लो समय भने राम्ररी थला परेको छ । नाम र राजधानी तोकेर चर्चामा आएको कर्णाली प्रदेश सरकारले पछिल्लो समयमा कर्णाली बिकासको लागी ढिलासुस्त गरेको पाइएको हो

राज्य बलजफ्ती आउने हो भने उसले पनि कडा प्रतिरोधको सामना गर्नुपर्नेछ -विप्लव

गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछी नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)को पहिलो अन्तर्वार्ता सार्वजनिक भएको छ । प्रस्तुत छ अन्नपूर्ण पोस्टमा प्रकाशित विप्लवको अन्तर्वार्ता ) विप्लवको बिशेष अन्तर्वार्ता सरकारले तपाईंहरूमाथि प्रतिबन्ध