राजनीति Archive

विप्लव नेकपाको केन्द्रीय समितिको बैठक सम्पन्न, यस्ता छन् बैठकले गरेका निर्णय !
काठमाडौं, प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले इमानदारीका साथ पहल गरे वार्ताको लागि तयार रहेको बताएको छ । नेकपाका महासचिव ‘विप्लव’ले विज्ञप्तिमार्फत् वार्ताको लागि पक्राउ परेका नेता कार्यकर्ताको विनासर्त रिहा र प्रतिवन्ध हटाउनुपर्ने

विप्लवले केन्द्रीय सदस्यबाट हटाएको भोलिपल्टै गुणराज लोहनी गिरफ्तार
काठमाडौँ,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका निवर्तमान केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार मात्र सो पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा लोहनीको स्वास्थ्यमा समस्या आएको भन्दै आरामका लागि भनेर केन्द्रीय सदस्यको

गगन थापालाई खुल्ला पत्र !
गगन सर नमस्कार, आराम छु आराम चाहान्छु । २०६४ सालमा जतिबेला चाबहिल चोक मा तपाईं उभिएर पत्रकार डेकेन्द्र थापा को हत्या को उजागर गर्दै न्याय माग्दै मतमाग्दै हुनुहुन्थ्यो, ठिक त्यति समय होला मधेसमा नेपाली काङ्ग्रेस जिन्दावाद

क्रान्तिकारी माओवादीले उप-निर्वाचन बहिष्कार गर्ने
काठमाडौं, नेकपा क्रान्तिकारी माओवादी पार्टीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मोहन वैद्य किरण नेतृत्वको पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चाले उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको

यसकारण नेपाली समाजमा क्रान्ति अनिवार्य छ
हाम्रो समाजमा क्रान्ती भनेको बन्दुक/गोली पडकाउनु समाजमा आतंक फैलाउनु हो । भनेर एकथरी पागल बिद्धृत तर्क छ यो तर्कलाई म ठाडै अस्विकार गर्दछु । क्रान्तिका रुपहरु समय र परिवेश अनुसार महत्त्वपुर्ण र फरक हुने गर्दछन् ।
यसरी बोली फेरे देउवाले
काठमाडौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलमबारेको विवादस्पत अभिव्यक्तिपछि बोली फेरेका छन्। उनले शनिबार विज्ञप्ति जारी गर्दै आफूले मोहम्मद आफताव आलमको मुद्दामा ुषड्यन्त्र भयोु नभनेको दाबी गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा

यसकारण दिएनन् महराले सांसद पदबाट राजीनामा
काठमाडौं,संसदीय सचिवालयकी एक महिला कर्मचारीलाई जवर्जस्ती करणी गरेको आरोपमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेता नरहेको बताइएको छ । नेकपाले महरालाई सभामुख तथा सांसदबाट राजीनामा दिन सुझाव दिएको थियो तर
नेताहरु गिरफतारी पछि विप्लवका युवाको आक्रोस, रिहा नगरिए गम्भिर मुल्य चुकाउनु पर्ने चेतावनी
काठमाडौ, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको युवाहरुको सहायक संगठन युवा संगठन नेपालले आफ्नो संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगली लगायतका बिहिबार दाङबाट गिरफतार गरिएका नेताकार्यकर्ताहरुलाई तत्काल विनाशर्त रिहा गर् माग गरेकाे छ ।
मन्त्रिमण्डल तत्काल फेरबदल हुँदैन : प्रचण्ड
म्याग्दी, नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको समूह नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका इन्चार्ज र सेक्रेटरीलाई जिल्ला अदालतले बागलुङले रिहा गर्न आदेश दिएलगत्तै पुनः अदालत परिसरबाटै पक्राउ परेका छन् ।सरकारद्वारा प्रतिबन्धित म्याग्दी जिल्ला इन्चार्ज विकिरण क्षेत्री र सेक्रेटरी
२१ नेता पक्राउ परेपछि विप्लव आक्रोसित, हामीलाई रोक्न खोज्ने नै खरानी हुनेछन् (विज्ञप्ति सहित)
काठमाडौं, विद्रोही नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न माग गरेका छन् । उनले बिहिवार एक विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता बिना सर्त रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका

