राजनीति Archive

कालिकोटमा प्रधानमन्त्री ओली र देउवाको पुत्ला दहन
कालिकोट, बिप्लव नेतृत्वको नेकपाले एमसीसी सम्झौताको बिरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवाको पुत्ला दहन गरेको छ । बुधबार लकडाउनको मौका पारेर गरिने राष्ट«घाती सम्झौतामा लागेको भन्दै पुत्ला दहन गरेको जनाएको

जाजरकोटमा एमसीसीको बिरोध गर्दै प्रधानमन्त्री ओली र देउवाको पुत्ला दहन
जाजरकोट, बिप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) जाजरकोटले ःएमसीसी सम्झौताको बिरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवाको पुत्ला दहन गरेको छ । बुधकार एरिया नं ४ अन्तरगत भेरीनगरपालिमा उनिहरूकाे पुत्ला दहन

कहालीलाग्दो दरबार हत्याकाण्डका १९ वर्ष, अझै खुलेन रहस्य
काठमाडाैँ, तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुगेको छ । अत्यन्त रहस्यमय मानिएको दरबार हत्याकाण्ड भएको १९ वर्षमा दर्जनौं सरकार फेरिँदा पनि कसैले छानविन गर्ने हिम्मत गरेका छैनन्
बाबुराम भट्टराईको प्रस्ताव : ‘सबै नेपालीको थर कामी राखौं’
काठमाडौं, समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थर परिवर्तनको प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार बजेटमाथिको छलफलका क्रममा उनले रुकुम पश्चिमको घटनालाई मध्यनजर गर्दै वर्णाश्रम व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका हुन् । ‘पढेलेखेका हामीजस्ता बाहुन

अपराधीलाई कारवाहि गर्दा नेकपाले जिउदै जलायो : टिप्पणी
नेपाली राजनितीमा नेकपाको बिभाजन , बिखन्डन ,एकता र रुपान्तरणको चक्रब्युह निरन्तर चलिरहेकै छ । आज नेपाल कम्युनिष्ट आन्दोलनमा जोडिएको लगभग २० बर्ष पुगेको छ । यो कम्युनिष्ट आन्दोलनको सुरुवातमा २०५७ सालको मंसिरमा बिद्यार्थी आन्दोलनमा श्री समाबि

संविधान संशोधन विधेयक संसद्मा पेस
काठमाडौं, संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ संसद्मा पेस गरेकी हुन् । मन्त्री तुम्वाहाङ्फेले नेपालको वास्तविक सीमाअनुरुपको नक्सा जारी भइसकेको हुनाले संविधानको अनुसूचीमा रहेको

आज संसदमा संविधान संशोधन विधेयक पेश हुने
काठमाडौं, प्रतिनिधि सभाको आजको बैठकमा संविधान संशोधनको विधेयक पेश गरिने भएको छ। बिहान ११ बजे बस्ने बैठकमा संशोधन विधेयक पेश गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय

अब एमसीसी निर्णय गर्ने जिम्मा संसद्लाई
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे संसद्ले निर्णय गरेबमोजिम हुने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले एमसीसीबारे छलफल गर्दा त्यस्तो निर्णय गरेको हो ।

अन्धविश्वासको पराकाष्टा : कोरोनाको पहिलो सिकार
धेरै समय पछिको गहिरो अध्ययन अनुसन्धान पश्चात तितो सत्य वाहीर निश्किएको छ । सिन्धुपाल्चोक जिल्ला कि २९ बर्षिय सुत्केरी महीलाले नेपालमा पहिलो पटक नोभेल कोरोनाको महामारीमा ज्यान गुमाएकी हुन । केही दिन अघि काठ्माण्डौंको महाराजगंज स्थित

टरिगाँउ एयरपोर्टकाे धवनमार्ग बिस्तार गरिन्छ : सांसद चाैधरी
भालुवाङ, प्रतिनिधिसभा सदस्य सांसद मेटमणी चाैधरीले दाङको टरिगाउँ एयरपोर्टकाे धवनमार्ग बिस्तार गरी ठुलाे जहाज बसाल्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य चाैधरीले आफ्नो फेसबुक पेजमा स्टाटस मार्फत नागरिकलाई सुसूचित गराउँदै दाङ जिल्ला लगायत छिमेकी जिल्लामा हवाई यातायातमा

