राजनीति Archive

संसदमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दे छन् । संघिय संसदको प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य

ओलीले एमसीसीमा सहयोग माग्दा गौतमले दिए कडा जवाफ
काठमाडौं, सत्तारुढ दल नेकपाभित्रको किचलोका कारण अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँगको सम्झौता सदनबाट अनुमोदनको विषय थप अन्योलमा परेको छ। नेकपाले उक्त विषयमा अध्ययन गर्न बनाएको कार्यदलको प्रतिवेदन, सचिवालयदेखि स्थायी समिति र केन्द्रीय समितिसम्ममा

सर्वसम्मतिले पारित भयो संविधान संशोधन विधेयक
काठमाडौं, प्रतिनिधिसभामा पेश भएको संविधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७ माथि विचार गरियोस भनी पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित

नवराजले न्याय नपाए दलित युद्ध हुन सक्छ : अध्यक्ष परियार
भालुवाङ, दलित मुक्तिमाेर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष सुरज परियारले हाम्राे देशमा नबराज बिक जस्ताले न्याय पाउँदैनन् भने फेरि दलितहरूले जातिय युद्ध गर्ने चेतावनी दिएका छन् । रूकुम पश्चिममा भएको जघन्य घटनाको विरोधमा दाङ देउखुरीको

सरकार असफल भैसक्यो दश अर्वको एकएक हिसाब चाहिन्छ : गगन थापा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकार असफल भइसकेको आरोप लगाएका छन । मंगलबार प्रतिनिधि सभाको बैठक शुरु हुने वित्तिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख अग्नि प्रसाद सापकोटाले सांसद थापालाई

प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथि छलफल सुरु
काठमाडौं, प्रतिनिधिसभामा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि सैद्धान्तिक छलफल सुरु भएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन्। त्यसपछि उक्त विधेयकमाथि सांसदहरुले बोल्ने

प्रधानमन्त्री कहाँनेर चुके ?
हामिलाई थाहा छ, विगतका प्रधानमंत्री रवरस्ट्याम्प थिए जतिबेला राजाको शासन थियो । प्राकृतिक साधन श्रोतले धनि,कहिलै कसैको गुलाम नभएको वीर शाहसी बहादुरको देश नेपाल संसारकै सबैभन्दा गरिब विपन्न पिछडिएको मुलुक बन्नुमा सम्पूर्ण दोष सामन्तवाद ९राजतन्त्र० लाई

कोरोना रोकथाममा सरकार असफल भएको कांग्रेसको ठहर
काठमाडाैँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निश्कर्ष निकालेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पूर्णरूपमा

कुइरोको काग !
जनसत्ता ढलेपछि गाउँमा सर्वसाधारण बस्नै नसक्ने अवस्था छ भने शहरमा त झन अत्याचारको पराकाष्टा नै छ । यहि अवस्थामा सामान्तहरु आफ्नो लुटको स्वर्ग फर्काउनका लागि भाडामा ट्यापे, मुन्द्रे, जगटेहरुलाई प्रयोग गरेर राहतको नाममा चास्नीमा डुवायको विषको

देउखुरीको राप्ती नदीमा ४ वटा स्काभेटरमा आगजनी
भालुवाङ, दाङ देउखुरी स्थित राप्ती नदीमा ४ वटा स्काभेटर माथि आगजनी भएको छ । गढवा गाउँपालिका वडा नम्बर-१ जेठान स्थित राप्ती नदी बगरमा रोकेर राखेको बज्रगुरू – कान्छाराम कन्ट्रक्सन प्रालि ललितपुर काठमाडौंको बा २ क ३१४८,

