राजनीति Archive

तेह्रौँ गणतन्त्र दिवसको अबसरमा राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अबसरमा शुभकामना व्यक्त गरेकी छन् । दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र

आज १३ औ गणतन्त्र दिवस देशभर मनाईदै

काठमाडौं, आज १३ औं गणतन्त्र दिवस, मुलुकभर मनाइँदैछ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने घोषणा गरेको थियो । जनआन्दोलनको बलमा युगौंदेखिको राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी देशमा गणतन्त्र घोषणा

मन्त्रीले नै लिपुलेकलाई विवादित क्षेत्र भनेपछि…

धनगढी, सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले लिपुलेकलाई विवादित क्षेत्र भनेर अभिव्यक्ति दिएपछि बुधबारको प्रदेश सभा बैठक अवरुद्ध भएको छ। मन्त्रीको अभिव्यक्तिप्रति विरोध जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादीले

कार्यसूचिबाट हटाइयो संविधान संशोधन सम्बन्धी विधेयक

काठमाडौँ , नेपालको नयाँ नक्सासहितको निशान छाप बनाउन सरकारले संसदमा दर्ता गरेको संविधान संसोधन विधेयक आजको संसदको कार्यसुचीबाट हटेको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दिएको जानकारीअनुसार विधेयक आजको संसदको सम्भावित कार्यसुचीमा राखिएको भएपनि अन्तिम

सकियो बालुवाटारमा बसेको सर्वदलीय बैठक, लागेन केहि टुंगो

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा सीमा समश्यालाई लिएर बसेको सर्वदलीय बैठक लगभग बिना सहमति टुङ्गिएको छ । मंगलबार साँझ ५ बजेदेखि बसेको सर्वदलीय बैठक राति आठ बजे सकिएको हो। बैठकमा सहभागी सबैको सहमति भए

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बोलाइएको बैठकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथाम र नियन्त्रण तथा संविधान संशोधनबारे छलफल गरिने बताइएको छ। बैठकमा संसदमा प्रतिनिधित्व

राष्ट्रका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन : सम्बोधनको(पूर्णपाठ)

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई सबैले आत्मसात् गर्नुपर्ने बताएका छन् । ‘भाइरसको औषधि छैन, यस भाइरसको पनि औषधि छैन । विज्ञहरु भनिरहेका छन्– यस भाइरसका विरुद्धको नयाँ

मानव सभ्यता, मान्छे, जात र नेपाली राजनीतिको बुर्जुवा पाठ

इतिहासमा मानव शास्त्रका खोज अनुसन्धान र जगतमा सजिव तथा जिवित जिबहरुमा सबैभन्दा कान्छो र सचेत प्राणी मान्छेलाई लिइएको छ । मान्छेका पनि सात प्रजाती छन, ती सात प्रजातिको सबैभन्दा सचेत र बौद्धिक जाती मान्छे हो ।

प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्दै

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) देशबासीलाई सम्बोधन गर्ने भएका छन् । सोमबार अपराह्न साढे ५ बजे प्रधानमन्त्री ओलीले ‘राष्ट्रका नाममा’ सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । त्यसअघि, सोमबारै अपराह्न

कर्णालीका मुख्यमन्त्रीले फिर्ता गरे आफ्ना सुरक्षामा खटिएका सुरक्षाकर्मी

काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्ना सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता पठाएका छन् । मुख्यमन्त्री शाहीले आफ्नो स्कटिङमा प्रयोग हुने गाडीसहित ८ जना प्रहरीलाई फिर्ता पठाएका हुन् । कोरोना भाइरसको महामारी रोकथामका लागि सुरक्षाकर्मीको अभाव भएकाले