राजनीति Archive

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, असार २६ गते बस्ने
काठमाडौं, नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो । दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल

ओली–प्रचण्ड छलफल निष्कर्षविहीन
काठमाडौं, सत्तारूढ नेकपाभित्र चुलिएको आन्तरिक विवादको गाँठो फुकाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच अझै कुरा मिलेको छैन । दुई दिनयता एक्लाएक्लै छलफलमा बसिरहेका ओली र दाहाल मंगलबारसम्म कुनै निष्कर्षमा पुग्न नसकेका हुन्

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजै बैठक बस्न लागेको हो । गत असार १० गतेदेखि सुरु भएको बैठकमा शिर्षनेताहरुबीच विवाद चर्किएपछि पटक पटक

सरिता कारबाहीमा पर्दा लीलाको खुल्यो भाग्य
काठमाडौं, समाजवादी पार्टीले सरिता गिरीलाई सांसदबाट बर्खास्त गरेपछि ललितपुरकी स्थायी बासिन्दा लीला सिटौलाको भाग्य खुलेको छ । ललितपुरकी स्थायी बासिन्दा रहेकी सिटौला गिरीभन्दा जुनिएर थिइन् । खस आर्य महिला समानुपातिक कोटाबाट सांसद बनेकी गिरीको स्थानमा सिटौला

सरिता गिरीलाई निष्कासन गर्न कार्यदलको सिफारिस
काठमाडौं, समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टी कार्यदलले सिफारिस गरेको छ। लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा उनीमाथि कारबाही सिफारिस
सकियो ओली–प्रचण्डबीचको ‘वान टु वान’ वार्ता
काठमाडौं, पार्टीभित्रको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीचको तीन घण्टा लामो ‘वान टु वान’वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आजको एक्ला–एक्लै छलफलले संवाद जारी राख्दै

नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय
काठमाडौं- शक्ति संघर्षका कारण उत्कर्षमा पुगेको नेकपाको विवाद मिलाउन चिनियाँ राजदुत होउ यान्छीले संक्रियता बढाएकी छिन् । आइतबार नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी उनले मंगलबार बिहान अर्का नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छिन्

वडा कार्यालयको ताला फोडेर गाउँपालिका अध्यक्षद्वारा कागजात कब्जा
अछाम, अछामको ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले वडा नम्बर ५ को कार्यालयमा लगाएको ताला तोडेर महत्वपूर्ण कागतजातहरु कब्जामा लिएको आरोप लागेको छ।सोमबार प्रेस विज्ञप्ति जारी गरेर वडाअध्यक्ष रामबहादुर बुढाले कार्यालयको ताल्चा तोडेर महत्वपूर्ण कागजातहरु कब्जा गरेकोप्रति
जोसंग भोको र रोको नरैनापुर हैन समृद्ध नरैनापुर बनाउने धोको छ
कहिलेकाँही जनताका दु:ख सम्झेर खाना खान मनै लाग्दैन् । रातभरी हिडछु काम नसकुन्जेल घरभित्र पस्न पनि मन लाग्दैन् । सोमबार आफनो कार्यकक्षमा अषाढे फायल पल्टाउदै नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले भने ‘जनताको दु:ख मेरो दु:ख

जनतासंग गरेका बाचा पुरा गर्ने अभियानमा छौँ : अध्यक्ष रोकाया (भिडियोसहित)
दुनै ,डोल्पा काइके गाउँपालिका वडा नं ७ का अध्यक्ष रामचन्द्र रोकाया उत्तमले आफुहरु जनता सामु गरेको बाचा पुरा गर्ने अभियानमा प्रतिबद्ध भएको जनाएका छन । अध्यक्ष रोकायालेआफनो कामको समिक्षा गर्ने बेला अहिले नै नआएको भन्दै त्यसको

