राजनीति Archive

फिनल्यान्डकी ३४ बर्षिया प्रधानमन्त्री मरिन सोसल डेमोक्र्याटको अध्यक्ष चयन
एजेन्सी, फिनल्यान्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्ना मरिन सोसल डेमोक्र्याट पार्टीको अध्यक्षमा चयन भएकी छिन् । फिनल्यान्डको इतिहासमै यति कम उमेरमा सत्तारुढ दलको नेतृत्व लिने उनी पहिलो महिला हुन् ।फिनल्यान्डको सबैभन्दा ठूलो दल सोसल डेमोक्र्याट पार्टीको अधिवेशनले
विकास निमार्ण गर्दा पार्टी र सांसदहरूलाई जाेड्नु पर्छ : सांसद शर्मा
देउखुरी, प्रदेश नं. ५ का प्रदेशसभा सदस्य सांसद रेवतीरमण शर्माले नयाँ योजना निर्माण र कार्यान्वयनमा पार्टी पंक्तिलाई जोडेर सामुहिकताको अभ्यास राम्रो हुने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) लमही नगरकमिटिको बैठकलाई सम्वोधन गर्दै प्रमुख अतिथि समेत
नेकपा विवाद समाधानका लागि गठित कार्यदलले प्रतिवेदन बुझायो
काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवाद समाधानका लागि गठित कार्यदलले आज शनिबार प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई कार्यदलले प्रतिवेदन बुझाएको हो। साउन ३० गते

दाङमा किसान उद्यमी युबाहरु राजमोमा प्रवेश
दाङ, दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ का किसान उधमी युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न् । लामो समय सम्म विभिन्न पार्टीमा रहेका युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् । भोलानाथ शर्माको नेतृत्वमा ओबीराम भण्डारी, दामोदर

विप्लव समूहकी केन्द्रीय सदस्य उमा भुजेल पक्राउ
सप्तरी, ४ प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । भुजेलसँगै चन्द समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी
विप्लव समूह सप्तरीका २ नेता पक्राउ
सप्तरी, प्रतिबन्धित नेत्र विक्रम चन्द समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । भुजेलसँगै चन्द समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब

सङ्क्रमण फैलिन नदिन नागरिक इमान्दार बन्नुपर्छ : मुख्यमन्त्री शाही
सुर्खेत ,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक नागरिक इमान्दार बन्नुपर्ने बताएका छन् । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा उनले हरेक नागरिकले आफू सुरक्षित

आन्दोलनको बलबाट प्राप्त भएको कर्णाली प्रदेशको ५ वर्ष
सुर्खेत, कर्णालीबासीको सपना पुरा गर्न पाँच वर्ष अगाडि आजकै दिन कर्णाली प्रदेश स्थापना भएको थियो ।कर्णालीबासीको समृद्धीको सपनाको ढोका खुलेको दिन यहि दिन थियो । संभवत कर्णाली बासीको समृद्धीको यात्रा आज भदौ ४ गतेबाट शुभारम्भ कर्णालीबासीले

सभामुख शाहीको नजरमा कर्णाली प्रदेश स्थापनाका ५ बर्ष
कर्णालीबासीको सपना पुरा गर्न पाँच वर्ष अगाडि आजकै दिन कर्णाली प्रदेश स्थापना भएको थियो । कर्णालीबासीको समृद्धीको सपनाको ढोका खुलेको दिन यहि दिन थियो । संभवत कर्णाली बासीको समृद्धीको यात्रा आज भदौ ४ गतेबाट शुभारम्भ भएकाे

सांसद बानियाँ भन्छन्, ‘मेरो चरित्र हत्या भयो’
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद मोहन बानियाँले आफनो चरित्र हत्या भएको बताएका छन् । उनले आफनो लामो राजनैतिक जिवनमा गरिएको तिकडम भएको जिकिर गरेका छन । सांसद बानियाले कुसेन्युजसंग

