राजनीति Archive

अध्यक्ष दाहाल र ओलीबीच भेटवार्ता सम्पन्न,भेटवार्ता सकारात्मक भएको दावी

काठमाडाैँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । छलफल पार्टीभित्र देखिएको समस्या समाधानका लागि सकारात्मक बने पनि ठोस निष्र्कष भने निष्कन सकेन । अध्यक्ष

अन्ततः केपी ओली एक कदम पछि हटे

काठमाण्डौँ, प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोड्ने अडान लिएका नेकपा अध्यक्ष केपी ओली अन्ततः एक कदम पछि हट्न तयार भएका छन् । उनले पार्टी अध्यक्ष छोड्न तयार रहेको तर त्यसको लागि आफूलाई सर्वमान्य नेता बनाइनु

आठ दिनपछि ओली प्रचण्ड बिच भेटवार्ता

काठमाडौँ, पार्टीभित्र जारी विवाद समाधानको लागि नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्मकमल दाहाल प्रचण्ड विच आज ८ दिन पछि भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न दाहाल आज करिव साढे ११ बजे बालुवाटार

आजदेखि सवारी पास वितरण बन्द

काठमाडौं, सरकारले आजदेखि देशभर सवारी पास वितरण बन्द गरेको छ ।बुधबार गृह मन्त्रालयले नेपालका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा

‘नेकपा फुट्दैन, ५ दिनमै देख्नु हुनेछ’

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ। अन्नपूर्ण मिडिया नेटवर्कको

गणतन्त्रको झल्को दिने आन्तरिक मामिला तथा कानून मन्त्रालयको त्यो भित्ता

सुर्खेत, डिजिटल वाकथ्रू गेटबाट प्रबेश गर्ने बित्तिकै प्रतिक्षालयमा कर्तब्यपालना गरिरहेका सुुरक्षाकर्मीले आगन्तुकलाई बस्न अनुराेध गरेर entry record राख्छन् । मन्त्रालयकाे कुन फाँटमा जाने हाे खवर गर्छन् । मन्त्रीलाई भेटन जाने दाेश्राे तलामा प्रबेश गर्छन् । जब

कोरोना कारण पूर्वमेयर कृष्ण गिरीको मृत्यु

जनकपुरधाम , कोरोना संक्रमणका कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ। जनकपुरको रामा होटेलका संचालक ७२ वर्षीय गिरीको मंगलबार राति मृत्यु भएको हो । गिरीको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । १५

नेकपाको संसदको हिसाबमा को कता ?

अन्ततः नेकपा संसदीय दलको हिसाब संग्लो पानीझैँ सफासँग देखिएको छ । आइतबार पार्टी विभाजनविरुद्ध हस्ताक्षर गर्ने सांसदहरुकै कारणमात्र हैन, विभाजनले क्षति गर्छ भन्ने दुबैतिरको बुझाईले नेकपा विभाजनको खतरा टरेको हो । तर, आइतबारका हस्ताक्षरधारी सांसदको अभियानले

सरकारप्रमुख जतिसुकै शीतल निवास धाए पनि….

अब प्रधानमन्त्री शीतल निवास गएपिच्छे नेकपा नेताहरुले तर्सिनुपर्ने अवस्था रहेन । संविधान, कानुन, प्रचलन र अवस्था– केहीले पनि प्रधानमन्त्रीलाई सत्तारक्षाका लागि चालिने अन्यथा कदममा साथ नदिने पक्का भएको छ । अध्यादेश त झन् टाढाको कुरा भयो

रुसले बनायो कोरोनाको भ्याक्सिन, पहिलो परिक्षण राष्ट्रपति पुटिनकी छोरीलाई

एजेन्सी , विश्‍वका कयौँ देशलाई पछि पार्दै रुसले कोरोना भाइरसको भ्याक्सिन बनाउन सफल भएको छ। मैले मेरा दुईमध्ये एक छोरीमा पहिलो भ्याक्सिन लगाएको छु, उनले भ्याक्सिन लगाएपछि स्वस्थ महसुस गरेकी छन्। रूसी अधिकारीका अनुसार गाम कोभिड