राजनीति Archive

बागलुङको बाढी प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री थापा (फोटोफिचर)
पोखरा, बागलुङ ढोरपाटनमा गएको बाढीको क्षति र स्थलगत निरीक्षणमा गएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र पुगेको छ ।

अर्थमन्त्री खतिवडाद्धारा पदबाट राजीनामा
काठमाडौं ,अर्थमन्त्री यूवराज खतिवडाले पदबाट राजीनामा दिएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका हुन । बिहिबार सत्तारुढ नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा पार्टीका उपाध्यक्ष बामदेव

चन्द्रागिरीमा करेन्ट लागेर युवकको मृत्यु ।
काठमाडौं, काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा १४ स्थित नयां नैकापमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी २९–३० बर्षीय सुरेन्द्र महर्जन रहेको एक स्थानीयले जानकारी दिए । नैकाप फुटबल ग्राउण्ट नजिकै रहेको

उपाध्यक्ष गौतमलाई राट्रियसभामा लैजाने नेकपाको निर्णय
काठमाडौं, नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी

रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष घुससहित पक्राउ
रुपन्देह , रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष सरोजकुमार पाण्डेय घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले बिहीबार आफ्नो नियन्त्रणमा लिएको हो । सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको प्रमाण फेला परेपछि नियन्त्रणमा

बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक आज (बिहीबार) दिउँसो ३ बजेका लागि सारिएको थियो । अर्थमन्त्री युवराज खतिवडाको निरन्तरता तथा राष्ट्रिय सभामा मनोनयनलगायतका
अब उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्न पाउने
काठमाडाैँ, निर्वाचनमा सहभागी हुने उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्ने गरी मौजुदा कानुन संशोधन प्रस्ताव अगाडि बढाइएको छ । निर्वाचन प्रक्रियाका सम्पूर्ण खर्च निश्चित खाताबाट खर्च गर्ने गरी निर्वाचन कानुनलाई एकीकृत गर्ने विधेयक मस्यौदा गरी आयोगले

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्बी फिर्ता लिन अखिल क्रान्तिकारीको माग
काठमाडौँ, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्बी फिर्ता लिन माग गरेको छ । इण्डियन आयल कर्पोरेशनको हवाला दिँदै पेट्रोलियम पदार्थको मुल्य बढाएको भन्दै गम्भिर आपत्ति जनाएको

जापानी प्रधानमन्त्री आबेद्धारा प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन
काठमाडौं, स्वास्थ्यका कारण पदबाट राजीनामा घोषणा गरेका जापानी प्रधानमन्त्री सिन्जो आबेले नेपालका प्रधानमन्त्री केपी शर्माओलीलाई धन्यावाद दिएका छन ।बुधबार बिहान ट्वीट गर्दै जापानी प्रधानमन्त्री आबेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीट मार्फत धन्यवाद दिएका हुन । उनले
सेक्युरिटी प्रेस खरिद प्रकरणः मिश्रलाई उपस्थित हुन अख्तियारको ७ दिने अल्टिमेटम
काठमाडौँ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई एक साताभित्र आयोगमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।आयोगले बुधबार एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकाल्दै सेक्युरिटी प्रेस खरिदमा ७०

