राजनीति Archive
ओली र प्रचण्ड–नेपाल समूहको तानातानमा पूर्वलडाकु
काठमाडौं , सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् । पार्टी विभाजनपछि आफ्नो समूहलाई बलियो देखाउन

संसद विघटनले संवैधानिक जटिलता पैदा भयो : कमल थापा
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताएका छन् । जिल्ला अध्यक्षसँगको भर्चुअल बैठकमा थापाले संसद् विघटनले मुलुकमा सङ्कट गहिरिएर गएको र संवैधानिक जटिलता

नेकपा क्रान्तिकारी माओवादीद्वारा जनसमुदायलाई अपिल
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले जनसमुदायको नाममा अपिल जारी गरेको छ । अपिल जारी गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, सङ्घीय जनगणतन्त्रको स्थापना र जनजीविकाको सुनिश्चितताका लागि सङ्घर्षमा उत्रन आव्हान गरेको छ । उक्त अपिलमा भनिएको छ

निर्वाचन आयोगलाई चुनावको तयारी गर्न अनुरोधः ओली समूह
काठमाडौँ, केपी ओलीपक्षीय नेताहरूले आयोगमा आफूहरू चुनावका लागि तयार रहेको आयोगलाई निर्वाचनको तयारी गर्न अनुरोध गरेका छन् । ओली समूहले दल दर्ता अगाडि बढाउन पनि आयोगसँग आग्रह गरेको छ। छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै सुवास नेम्वाङले दल
निर्वाचन आयोगमा प्रचण्ड–नेपाल समूहले लिखित निवेदन बुझायो
काठमाडौँ, निर्वाचन आयोगले दलसम्बन्धी विवाद छलफलका लागि बोलाएको बैठकमा पुगेर लिखित निवेदन दर्ता गरी प्रचण्ड–नेपाल समूह फर्किएको छ । आयोगले अध्यक्षसहित पाँचजना प्रतिनिधि बैठकमा आउनु भनी पठाएको पत्रअनुसार प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग गएको थियो । पुष्पकमल

हुम्लाका स्थानिय कुहिएको चामल खान बाध्य
सुर्खेत, सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रमा चामल कुहिएको फेला परेको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पता लागेको हो । मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्री केन्द्रबाट ठेकेदारले

संसद मार्ने अनि काम गर्न दिएन भन्नेः रामनारायण बिडारी
काठमाडौं, राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसददेखि डराउने रोग लागेको जनाएका छन् । प्रतिनिधि सभा विघटनको मुद्दामा शुक्रबार संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता बिडारीले भने हामीले

ओली र प्रचण्डलाई ‘मिलाउने’ तागत आफूसँग रहेको गौतमको दाबी
काठमाडौं , नेकपा विभाजनमा कतै नलागेका नेता वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्। गौतमले दुई समूहमा बाँडिएका केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ‘मिलाउने’ तागत आफूसँग रहेको दाबी गरेका छन्। १३ वर्षदेखि पार्टी
प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै, भोलि पुन बहस हुने
काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको आठौैँ दिन सुनुवाइ हुँदाहुँदै समयाभावका कारण हेर्दाहेर्दैमा मंगलबारका लागि तय भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक

यसकारण अमेरिकी राजदूत बेरी र प्रचण्डबीच भेटवार्ता
काठमाडौं, अमेरिकी राजदूत र्यान्डी बेरीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेकपाको प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष प्रचण्डसँको भेटमा नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको राजदूत र्यान्डी बेरी जानकारी दिए ।सोमबार

