राजनीति Archive

रिहाइपछि झाँक्रीले भनिन्- हामी जित्दैछौं, प्रतिगमन झुक्दैछ
काठमाडौँ, प्रहरी हिरासतबाट रिहा भएकी नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् । रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको बताएकी छन् । प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्याउन भूमिका खेलेका

रामकुमारी झाँक्री रिहा
काठमाडौँ , राष्ट्रपति बिद्यादेवी भण्डारीको आलोचना गरेको आरोपमा पक्राउ परेकी नेतृ रामकुमार झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । । श्रीमान पशुपति पुरीको जिम्मा लगाएर महानगरीय अपराध महाशखाले रिहा गरेको हो । प्रहरी कार्यालयमा भएको करिब

सुर्खेतमा नेकपा नेतृ झाक्रीको विनासर्त रिहाईको माग गर्दै प्रर्दशन
सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेनद्रनगर सुर्खेतमा नेकपा प्रचण्ड-नेपाल पक्षले प्रर्दशन गरेको छ । विहिवार नेकपा नेतृ रामकुमारी झाक्री पक्राउ परेपछि प्रचण्ड-नेपाल समुहले प्रर्दशन गरेको हो । रामकुमारी झाक्रीलाई विनासर्त रिहाई गर,केपी तेरो पाराले दुःख पाए साराले,दलाल सरकार
जुलुसले हुने भए किन चाहियो अदालतः सभापति देउवा
काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न नमिल्ने बताएका छन्।पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आज पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अदालतमा

विप्लव, वैद्य, कट्टेल र आहुतीको संयुक्त मोर्चा घोषणा
काठमाडौं,प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चा घोषणा गरेको छ । बुधबार एक कार्यक्रमबीच चार दलले संयुक्त मोर्चा घोषणा गरेको हो । रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा
झाँक्रीलाई पक्राउ गर्नू अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप होः रामचन्द्र पौडेल
काठमाडौं,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको जनाएका छन् । राष्ट्रपति बारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ

अमेरिकाले लगायो म्यान्मारका सैनिकमाथि प्रतिबन्ध
एजेन्सी,म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध गरिरहेका छन् । यस अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो कदम सैनिक

नेतृ झाँक्रीलाई अविलम्ब रिहा गर्न प्रचण्ड–नेपाल पक्षको माग
काठमाडौं,नेकपाको प्रचण्ड–नेपाल पक्षले रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ।राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको थियो । पक्राउ गरे लगत्तै पार्टी प्रवक्ता नारायणकाजी

सरकारलाई झ्यालखानाको संख्या थप्न गगन थापाको आग्रह,
काठमाडौं,नेपाली कांग्रेसका नेता गगन थापाले सरकारलाई झ्यालखानाको संख्या थप्न अनुरोध गरेका छन् ।बिहिबार नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि नेता थापाले सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुने बताउँदै सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

प्रतिबन्धित नेकपासहित चार पार्टीबीच संयुक्त मोर्चा घोषणा हुँदै
काठमाडौँ,नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले वर्तमान सत्ता र सरकारविरुद्ध आज रणनैतिक संयुक्त मोर्चाको औपचारिक घोषणा हुँदैछ । नेपाल कम्युनिस्ट पार्टीसँगै मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल

