राजनीति Archive

विरोधसभामा सहभागी हुन प्रचण्ड-नेपालको अपिल

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रूपमा भिडिओ अपिल जारी गर्दै भोलि विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्। बुधबार भृकुटीमण्डपमा विरोध सभा गर्ने प्रचण्ड-नेपाल पक्षको तयारी छ ।आफूहरुको आन्दोलन

भागरथी हत्या प्रकरणः दर्जनौँ व्यक्तिमाथि अनुसन्धान

धनगढी,१७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ६ दिन बित्दा समेत घटनामा संलग्नको पहिचान हुन सकेको छैन।घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी आफै घटनास्थलमा खटिएका छन्। तर प्रहरीले हालसम्मको अनुसन्धानबाट सन्तोषजनक परिणाम

प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक बसिरहेको छ । बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा केहीबेर अघि सुरु भएको थियो । बैठकमा प्रतिनिधिसभा विघटनलगायतका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बुधबार राजधानीमा हुने प्रदर्शनबारे छलफल हुने

निर्वाचनको तयारी गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई निर्वाचनको तयारी अगाडि बढाउन आग्रह गरेका छन् ।मंगलबार बिहान आयोग पुगेका प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीसँग १ घण्टा छलफल गरेका छन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले बाहिरी पक्षको कुरालाई वेवास्ता गर्दै

वादल पक्षलाई पहिलो गाँसमै ढुङ्गा

काठमाडौँ,संसद विघटन गरेर ताजा जनादेशको नारा बाढिरहेको नेकपा केपी शर्मा ओली समूहमा खटपट शुरु भएको छ।आइतबारदेखि शुरु भएको राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ समूहका नेताहरुले बहिष्कार गरेका छन्। नेकपा कानूनी रुपमा

भागरथीको घटना निर्मलाको जस्तो छैनः गृहमन्त्री थापा

काठमाडौं,गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटनाको अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् । मंगलबार नेपाल विद्यार्थी संघले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने जनाएका

युवा संघको केन्द्रिय सचिवमा जाजरकोटका छोटा राजन

काठमाडौँ, युवा संघ नेपालको केन्द्रीय समिति सचिवमा जाजरकोटका राजन थापा चयन भउका छन । युवा संघको आइतबार र सोमबार बसेको केन्द्रीय समिति बैठकले जाजरकोटका थापालाई चयन गरेको हो । लामो समय युवा संघको राजनितिमा क्रिायाशिल थापा

भागिरथी भट्टको हत्याप्रकरणका दोशिलाई कारबाही गरः विप्लव

काठमाडौं, विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले भागिरथी भट्ट हत्या प्रकरण संलग्नलाई कारबाही गर्न माग गरेका छन ।सोमबार पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै बैतडी जिल्ला, दोगडाकेदार न पा ७ चडेपानी निवासी,

प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोग

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् ।मंगलबार अपरान्ह प्रधानमन्त्री ओली आयोग कार्यालय कान्तिपथ पुगेका हुन् । निर्वाचन तयारी र नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली आयोग गएको स्रोतले जनाएको छ । गत पुस

नेकपा ओली समुहको युवासङ्घको अध्यक्षमा सिंह

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहको भातृ सङ्गठन राष्ट्रिय युवासङ्घको अध्यक्षमा बचनवहादुर सिंह चयन भएका छन् ।यही माघ २५ र २६ गते काठमाडौँमा भएको सङ्घको दोस्रो केन्द्रीय कमिटी बैठकले सिंहको अध्यक्षमा ५०१ सदस्यीय नयाँ कार्यसमिति