राजनीति Archive

भागरथी हत्या प्रकरणः१७ वर्षीय युवक पक्राउ हत्याको कारण पुरानो रिसइबी
बैतडी,दोगडाकोदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा करिब १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रणमा लिएका ती किशोरले अपराध स्वीकारेको प्रहरीको दाबी रहेको छ।ती किशोरलाई आज दिउँसो पत्रकार सम्मेलन गरी

गायत्री परिवारलाई हटाउन खोजेकोमा महासङ्घको आपत्ति
काठमाडौँ,काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारीमा गायत्री परिवारलाई विश्व शान्ति एवं कल्याणको सङ्कल्पले यज्ञ गरिरहेको स्थानबाट हटाउन खोजिएकामा विश्व हिन्दू महासङ्घले आपत्ति जनाएको छ ।महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले मङ्गलबार प्रकाशित गरेको विज्ञप्तिमा महानगरपालिका–३ कार्यालयले गत माघ २८ गते

वाग्मती प्रदेशसभाको बैठक स्थगित
मकवानपुर,वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकोमा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जताएको छ । सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको

ताप्लेजुङमा हिमपातले जनजीवन प्रभावित
फुङ्लिङ,ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिएका छन् ।शेर्पाले भने, “शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ ।

कांग्रेसको बैठक बस्दै, महाधिवेशन र आन्दोलनबारे छलफल गरिंदै
काठमाडौं, १४औं महाधिवेशन र प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका विषयमा छलफल गर्न आज (बुधबार) प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठक दिउँसो २ बजे बस्ने जानकारी

बैतडीमा कांग्रेस र ओली पक्षबीच झडप
काठमाडौं,बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ पनसेरामा कांग्रेसले आयोजना गरेको सभामा झडप भएको छ ।प्रतिनिधि सभा विघटनको विरोधमा आयोजना गरेको विरोध सभामा कांग्रेस र नेकपाको ओली पक्षबीच झडप भएको हो। झडपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी

भागरथी हत्या प्रकरणः भारत जान लागेका एकजना व्यक्ति पक्राउ
काठमाडौं,बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाको एठपुरबाट पक्राउ गरी एक व्यक्तिलाई अनुसन्धानको लागि बैतडी लगेको जानकारी दिएको छ । पक्राउ परेका

नेपालमा थप १०५ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १०५ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ

सय रुपैंयाको दरले १४ लाख स्मार्ट लाइसेन्स खरिद गरिदैं
काठमाडौं,यातायात व्यवस्था विभागले प्रतिगोटा करिब एक सय रुपैंया पर्ने गरि १४ लाख ८ सय थान स्मार्ट लाईसेन्स खरिद गर्ने निर्णय गरेको छ । तर, न्यनूतम मूल्यमा खरिद गर्ने प्रस्ताव गरेको एउटा मलेसियन कम्पनीबाट उक्त लाइसेन्स खरिद

आरआर क्याम्पसमा ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप
काठमाडौं,रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा नेकपाका ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप भएको छ । मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा दुई पक्षबीच झडप भएको थियो । क्याम्पस प्रांगणमै भएको झडपमा चार जना घाइते भएका छन्

