राजनीति Archive

कांग्रेसले वोलायो संसदीय दलको बैठक
काठमाडौँ,प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ।यही फागुन २१ गते दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक डाकेको स्रोतले बताएको छ। प्रतिनिधिसभा पुनःस्थापनापछि प्रस्तुत हुने विषयमा निर्णय गर्न उक्त

सभामुख सापकोटा र प्रचण्ड-नेपालले लगाए कोरोना खोप
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका छन्। बुधबार बिहान सिभिल अस्पताल पुगेर अध्यक्ष प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका हुन्।यस्तै, अर्का अध्यक्ष माधवकुमार नेपाल, सभामुख अग्नि सापकोटा लगायतले पनि कोरोनाविरूद्ध खोप

नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छः शशाङ्क कोइराला
चितवन,नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन् ।उनले आज पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिएका छन्। प्रतिनिधिसभाका सदस्य

सरकार-विप्लव वार्ता सकारात्मक रहेको दावी
काठमाडौं,सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा वार्ता टोलीबीच झण्डै ४ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले वताएका छन्। वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका नेता

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो
काठमाडौँ,सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को पहिलो चरणको औपचारिक वार्ता सकिएको छ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भई फेरि बस्ने गरी आजको लागि सकिएको हो। आजको

बालुवाटारमा सरकार र विप्लव समूहको वार्ता जारी
काठमाडौँ,सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिच औपचारिक वार्ता भैरहेको छ।केहीसमय अघिबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच वार्ता जारी रहेको स्रोतले जताएको छ। वार्तामा सरकारको तर्फबाट
प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव पक्षको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ।बुधबार पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने भएको हो । सोमबार बसेको सचिवालय बैठकको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको
नेकपा विवाद : एक–अर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह
काठमाडौं,संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन नयाँनयाँ रणनीति अघि सार्दै आएका छन् ।दाहाल–नेपाल समूहले संसद् बैठकमा विपक्षीको सिटमा बसेर सरकारको विरोध गर्ने, प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दल

एकतिहाई सदस्यद्धारा सुर्खेत खानेपानी संस्थाको साधारण सभा बोलाउन आग्रह
सुर्खेत,सुर्खेत उपत्यका उपभोक्ता खानेपानी संस्थाका एकतिहाई सदस्यहरुले संस्थाको साधारण सभा बोलाउन आग्रह गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै संस्थाको मुल उपभोक्ता समितीको समयावधि २०७६ साल भाद्र २० गतेनै सकिएकोले यथासिग्र साधारण सभा वोलाउन आग्रह गरेका हुन्।

मलाई पदबाट हटाउन सजिलो छैनः प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले सरकारबाट हटाउन सक्ने भए हटाउन चुनौती दिएका छन्।मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको समेत जिकिर गरेका छन्। कसैले हटाउन सक्छ भने अहिले हटाओस्।तर,

