राजनीति Archive

पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव छैनः प्रधानमन्त्री ओली

काठमाडौँ,नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव नहुने बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका

वामदेवले ओलीलाई भनेः तपाईसँग आउन सक्दिनँ

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रस्ताव नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गरेका छन्।बिहीबार बेलुका भएको डिनर मिटिङमा प्रधानमन्त्री ओलीले गौतमलाई उपाध्यक्षको हैसियतले पार्टीको काममा फर्किन गरेको प्रस्ताव अस्वीकार गरेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले सामाजिक

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

काठमाडौँ,नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज वस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे बैठक बस्न लागेको हो। आजको बैठकलाई बैशाख ६ गतेको बैठकको निरन्तरताका रुपमा हेरिएको छ । आजको बैठकमा असन्तुष्ट

सामुदायिक वनमा मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

डोटी, डोटीको दिपायल सिलगढी नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकाको सीमा क्षेत्र बुढाबाझ बागघेरी सामुदायिक वनमा मङ्गलबार मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार मृतावस्थामा

खनाल-नेपाल पक्षमाथि थप कारबाहीको तयारी

काठमाडौं, नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज (शुक्रबार)बस्दैछ । पार्टी विभाजनको डिलमा पुगेका बेलमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे एमाले बैठक बस्न लागेको हो ।बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले

सर्वोच्चमा नेपाल पक्षद्वारा प्रधानमन्त्रीदेखि सभामुखविरुद्ध रिट दर्ता

काठमाडौं,नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षका नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको छ। बैशाख १० गते नेकपा

माधव नेपालले भने प्रधानमंन्त्रीसंगको कुराकानीमा कुनै प्रगति छैन

काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच डेढ घण्टा कुराकानी भएको छ। वार्तामा कुनै प्रगति नभएको नेता नेपालले बताए। भेटपछि होटलबाट बाहिरिने क्रममा

कोरोना कहरः लकडाउनका कारण सुनसान छ नेपालगन्ज सहर

नेपालगन्ज, पछिल्लो समय देशैभर कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।यो संगै भारतिय सिमाना संग जोडिएको बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा अत्याधिक संक्रमण बढको भन्दै प्रशासनले लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना संक्रमणको रोकथाम तथा न्यूनीकरण गर्नकालागि भन्दै जिल्ला

हुम्लामा वैशाखमा हिमपात

सिमकोट,हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्भित भएका छन्।पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ । आफूले वैशाखमा

वामपन्थीहरुलाई एकताबद्ध हुन प्रचण्डको अपील

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन अपील गरेका छन्।नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन