राजनीति Archive

माओवादी केन्द्रको बैठक आज

काठमाडौँ, सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ । ११ देखि १८ पुसमा सम्पन्न माओवादी

मतदाता नामावलीमा दाबी-विरोध आजदेखि

काठमाडौँ, निर्वाचन आयोग आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा होमिएको छ । जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी-विरोध सुरु भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन

सडक बनाउन ‘गोठालो’

काठमाडौं, गाउँठाउँमा चौपायाले बालीनाली खाइदिने भएर गोठालो गर्ने गरिन्छ तर काठमाडौं उपत्यकामै भने सडक नबनाउन ठेकदारले आलटाल गर्लान् भनेर स्थानीयहरू वस्तुभाउको जस्तै गोठालो लाग्दै आएका छन् ।पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डमा स्थानीय आजभोलि सो सडकको निर्माण भइरहेको

नोबेल कलेजका विद्यार्थीको रिले अनशन

काठमाडौँ, नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा पढ्नका लागि स्थान्तरणको  माग राख्दै रिले अनशन सुरु गरेका छन् ।बिहीबारदेखि काठमाडौंको माइतीघर मण्डलमा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको

माओवादी विवादमा विप्लवको ‘इन्ट्री’

काठमाडौं, नेकपा माओवादी केन्द्रभित्रको विवादमा नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रवेश भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बुधबार विप्लवसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ। संवादमा एकले अर्कोलाई सहकार्यका लागि प्रस्ताव गरेका

राप्रपा नेपालको केन्द्रीय उपाध्यक्षमा बाँकेका राजेन्द्र वीर राय मनाेनित

नेपालगन्ज, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रिय उपाध्यक्षमा बाँकेका प्रतिष्ठित उद्यमी राजेन्द्र विर राय चयन भएका छन् । अध्यक्ष कमल थापाले पाटीको विधान अनुसार १६ जनालाई उपाध्यक्ष र सह महामन्त्रीको रुपमा पदाधिकारी मनोनयन गरेका हुन् । उपाध्यक्षमा

प्रचण्डले त्रासका कारण एमसीसी पास गरे: बिजुक्छे

काठमाडौं, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्रासकै कारण एमसीसी पास गरेको आरोप लगाएका छन् । भक्तपुर नगरपालिकाद्वारा निर्मित न्हु: पुखु (रानीपोखरी)को उद्घाटनमा कार्यक्रमलाई सम्बोधन गर्दै बिजुक्छेले भने ” युद्धको

युक्रेनको राजधानीमा हमला गर्ने रुसको चेतावनी

एजेन्सी, रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ‘लक्षित हमला’ गर्न लागेको जनाएको हो । मंगलबार एक वक्तव्य जारी गर्दै रुसी

एमालेको नजरमा ‘व्याख्यात्मक घोषणा’ : लत्रिएका जुँगालाई ठाडो पार्ने हतियार

काठमाडौं, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदानसम्बन्धी सम्झौता अनुमोदन प्रकरण बारेमा आफ्नो धारणा सार्वजानिक गरेको छ । मंगलबार काठमाडौंमा अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर पार्टीको औपचारिक धारणा

एमसिसीको बिरोधमा फागुन १६ गते नेपाल बन्द

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका राजनीतिक दलहरुले एमसिसी सम्झौताको बिरोधमा फागुन १६ गते नेपाल बन्दको घोषणा गरेका छन् ।आजै प्रतिनिधिसभाबाट पास गर्न लागिएको अमेरिकी सहयोग परियोजना ‘एमसिसी’ को बिरोधमा विप्लव नेकपा सहितका ६ कम्युनिस्ट