मुख्य समाचार Archive

नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ३७९ पुगेको छ। हिजो मंगलबार ११ जना संक्रमितको मृत्यु भएको थियो भने सोमबार १५ जनाले ज्यान गुमाएका थिए।हाल देशभर १६ हजार २४२

नेपालमा थप १ हजार ५३९ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ५३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५३९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
सुर्खेत, कर्णाली प्रदेशमा आज थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत प्रदेश अस्पताल र पशुपन्छि रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र चौरहजारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको
नेपाल प्रजातान्त्रिक महासंघको सूचना,प्रविधि तथा प्रचार विभागको संयोजकमा पराजुली
काठमाडौँ, नेपाल प्रजातान्त्रिक महासंघ नेपालको केन्द्रिय बैठकले “नेपाल प्रजातान्त्रिक महासंघको सूचना,प्रविधि तथा प्रचार विभागको संयोजकमा वरिष्ठ संचारकर्मी रोजी ढकाल पराजुली नियुत्त हुनुभएको छ ।महासंघ तथा संगठन विभागको मंगलबार बसेको पदाधिकारी बैठकले ’नेपाल प्रजातान्त्रिक महासंघको आमन्त्रित केन्द्रिय
सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच छलफल बिहीबार हुने
काठमाडौँ, सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाअध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

डोटीमा कार्यरत ४०जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि
डडेल्धुरा , डोटीमा कार्यरत ४०जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा यहाँ कार्यरत ४० नेपाली सेनामा संक्रमण देखिएको हो। दिपायल सिलगढी नगरपालिका ४ सुल्लेकस्थित नेपाली सेनाको गुरु बक्स गणमा

कुलमान घिसिङ्गलाई पुनः नियुक्त गर्नु पर्ने माग राख्दै प्रदर्शन
काठमाडौँ, कुलमान घिसिङ्गलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्नु पर्ने माग राख्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । बुधबार दिउँसो माइतीघरमा घिसिङलाई निरन्तरता दिनको लागि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई पानीको फोहोरा प्रहार

बहराइनका राजकुमारसहित १८ जनाको टोली हिमाल चढ्न नेपाल आइपुग्यो
काठमाडौं, बहराइनका राजकुमारसहित १८ जनाको टोली हिमाल चढ्न नेपाल आइपुगेको छ ।बहराइनका राजकुमार, १४ जना डिफेन्स फोर्स तथा तीन जना बेलायती नागरिक रहेको टोली शेख ईशा एयरबेसबाट गएराति साढे १२ बजे नेपालतर्फ प्रस्थान गरेको थियो ।

प्राविधिक शिक्षामा गढवा गाउँपालिकाको जोड
दाङ, देउखुरीको गढवा गाउँपालिकाले पछिल्लो चरणमा प्राविधिक शिक्षातर्फ जोड दिन थालेको छ । गाउँपालिकाको स्वीकृत पछि गढवाका दुई बिद्यालयमा यसै बर्ष देखि प्राबिधिक बिषयको पढाईका लागि सिटिइभिटी बाट सम्बन्धन प्राप्त भै सकेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले

पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन
काठमाडौं, सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ ।उनको १०१ वर्षको उमेरमा निमोनियाको कारण निधन भएको हो । उनको जन्म बि सं १९७६ माघ २० मा भएको र २०१३ जेष्ठदेखि २०१६ असार सम्म

