मुख्य समाचार Archive

सरकारले राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको नोट छाप्न अनुमति
काठमाडौं, सरकारले राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको नोट छाप्न अनुमति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त नोटमा नेपालको नक्सा राख्नुपर्ने बताएका छन। बजारमा एक र दुईको

कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना
काठमाडौँ, कांग्रेस महामन्त्री डा शशांक कोइराला ओम अस्पतालमा भर्ना भएका छन्।कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि सोमबार राति ओम अस्पताल भर्ना भएका हुन्। उनका स्वकीय सचिव भरत तिवारीका अनुसार सोमबार साँझ ६
सुनसरीमा चट्याङ लागेर एक बालिकाको मृत्यु
सुनसरी, सुनसरीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–६ बस्ने स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको

विषाक्त युक्त स्यानिटाइजर उत्पादन गर्ने चार कन्पनीमाथि कारबाही
काठमाडौं, विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरेका चार उद्योग कार्बाहीमा परेका छन् ।औषधि व्यवस्था विभागले काठमाडौंका एक, ललितपुरका एक, एक चिनियाँ कम्पनी र एक भारतीय उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या
सप्तरी, सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

विपी प्रतिष्ठानमा ३५ वर्षीय युवकको कोरोना मृत्यु
काठमाडौं, कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक कोरोना संक्रमितको ज्यान गएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । २८ भदौमा कोरोना पोजेटिभ देखिएका उनलाई

दाङमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु
काठमाडौँ, दाङमा करेन्ट लागेर तीनजना बालबालिकाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईमा पानी तान्नका लागि कुलोमा प्रयोग गरिएको मोटरबाट पानीमा करेन्ट सर्दा तीनजना बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईका ८

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला तोकिएका छन्। ऊर्जा मन्त्री वर्षमान पुनले लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको स्रोतले बताएको छ । कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक (१२ औं तह)

एकाबिहानै सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टरको भूकम्प
काठमाडौं, राजधानी काठमाडौंसहित आसपासको जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। बुधबार बिहान करिब ५ बजेर २० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दु भएर ६ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा

अर्को सूचना नआएसम्मका लागि शैक्षिक संस्थाहरू बन्द नै राख्ने
काठमाडौं , सरकारले शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्ने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यी सेवाहरू अनिश्चितकालसम्म बन्द राख्ने निर्णय गरेको

