मुख्य समाचार Archive

कर्मचारीमा कोरोना पुष्टि भएपछि शान्तिनगर गाउँपालिका कार्यालय शिल

दाङ, कर्मचारीमा कोरोना संक्रमण देखिएपछि शान्तिनगर गाउँपालिकाको कार्यालय २ दिनका लागि लागि शिल गरिएको छ । संक्रमितको सम्पर्कमा रहेकाको स्वाब संकलन गरी रिर्पोट नआउँदासम्मका लागि दुई दिनका लागि गाउँपालिकाको कार्यालय शिल गरिएको अध्यक्ष कमानसिंह डाँगीले जानकारी

चितवनमा पहिराले आठ घरमा क्षति , सवारी साधनपनि बगायो

चितवन, चितवनमा पहिराले आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेको पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो । पहिराले दुई मोटरसाइकल, एकरएक म्याजिक भ्यान र बलेरोमा पनि क्षति

महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठलाई कोराना सङ्क्रमण पुष्टि

काठमाडौं, ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । श्रेष्ठ हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि

प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई

काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।प्रधानमन्त्रीले सञ्चारमन्त्री नियुक्त नहुँदासम्म प्रवक्ताको जिम्मेवारी दिएको ज्ञवालीले जानकारी गराएका छन् । यो अस्थायी प्रबन्ध मात्र भएको जानकारी दिंदै मन्त्री ज्ञवालीले भने, ‘सञ्चारमन्त्री नियुक्त नहुँदासम्मका लागि प्रधानमन्त्रीले

मेस्सी विश्वकै सर्वाधिक कमाइ गर्ने फुटबलरको सुचिमा

काठमाडौँ, अर्जेन्टाइन तथा बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी विश्वकै सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका छन् ।फोर्ब्सका अनुसार युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेस्सी सर्वाधिक कमाइ गर्ने फुटबलरको शीर्ष स्थानमा रहन सफल भएका हुन् । मेस्सीको कमाई

कोरोना संक्रमणबाट वीरगञ्जमा एक महिलाको मृत्यु

वीरगञ्ज, कोरोना संक्रमणबाट वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो । उनको उपचारकै क्रममा सोमबार साँझ ७ः१५ बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता एवम्

जनताको भावनाअनुरूप काम गरेको छु : अध्यक्ष भण्डारी

दाङ, गढवा गाउँपालिका प्रबक्ता तथा वडा नं १ का अध्यक्ष बाबुराम अधिकारीले आफु जनताको भावनाको कदर गर्न प्रतिबद्ध रहेको बताएका छन । कुसेन्युजको कुसेसंबाद बिशेष कुराकानी गर्दै जनताको भावनाअनुरुप काम गर्न प्रतिबद्ध रहेको बताएका हुन ।

पर्सामा बाराकी एक महिलाको कोरोनाबाट मृत्यु

पर्सा , पर्सामा एक कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पताल वीरगञ्जमा उपचाररत बाराको जीतपुर सिमरा उपमहानगरपालिका १४ डुमरवानाकी ५५ वर्षीया महिलाको हिजो बेलुकी सवा ७ बजे मृत्यु भएको हो। उनलाई हिजो विहान सवा ११ बजे

अमेरिकामा कोरोनाबाट १ लाख ९९ हजारको मृत्यु

काठमाडौं ,अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ९९ हजार जनाको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार पछिल्लो २४ घण्टामा थप ४८० जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ९९ हजार पुगेको

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो ।