मुख्य समाचार Archive

अविरल वर्षापछि घोराही-तुलसीपुर सडक खण्ड अवरूद्ध

दाङ , गएराती देखि परेको अविरल वर्षाका कारण आएको बाढीले दाङको घोराही(तुलसीपुर सडक खण्ड) अबरूद्ध भएको छ ।लगातार परेको अबिरल बर्षाले जिल्लाका खोलामा बाढी आउँदा घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत पत्रे खोला, हापुर, सग्राम खोलामा बाढी आएको

भारतसँग सीमा जोडिएको क्षेत्रमा सशस्त्र प्रहरी बलले उपस्थिति बढाउँदै

बैतडी, सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा उपस्थिति बढाउँदै गएको छ । भारतसँग सीमा जोडिएको जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी बिओपी स्थापना हुने भएको छन । चालु आर्थिक वर्षमै जिल्लाका

पहिरोले पाँच घर पुर्‍यो, एक बेपत्ता

बागलुङ,  अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका हुन् ।

कोरोनाको मृत्युदर अमेरिका भन्दा भारतमा उच्च

काठमाडौं, विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वकै सबैभन्दा बढि प्रभावित देश अमेरिका भन्दा भारतमा मृत्यु दर उच्च रहेको छ ।२४ घन्टामा कारोना संक्रमणबाट भारतमा एक हजार एक सय ४० जनाको मृत्यु हुँदा अमेरिकामा तीन

मोरङका दुई र महोत्तरीमा एक कोरोना सङ्क्रमितको मृत्यु

धरान , वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ । मोरङको धनपालथान–६ का

गण्डकीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

पोखरा, गण्डकीमा थप एक जना कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नवलपुर मध्यविन्दु–१२,का ६० वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो। निमोनिया र श्वासप्रश्वाससम्बन्धि समस्याले ग्रस्त उनको उपचारको क्रममा निधन भएको हो ।

देशभर मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

काठमाडौं, आज (सोमबार) पनि मौसम बदली भई देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित बर्षा हुने मौसमविदले बताएका छन् ।आज पनि विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले कम्तीमा आगामी २४ घण्टासम्म सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित

बञ्चरोले हानेर छोराले गरे आमाको हत्या

झापा,  झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेका छन् । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।

चितवनमा थप २८ जनामा कोरोना संक्रमण

चितवन , चितवनमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै हुन् । भरतपुर अस्पतालले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७

कुलमान घिसिङ भन्छन्, ‘मैले काम मात्र गरेको हुँ’

काठमाडौँ ,‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको