मुख्य समाचार Archive

बाँकेमा थप ४३ जनामा कोरोना संक्रमण

 नेपालगञ्ज, बाँकेमा मंगलबार भेरी अस्पतालमा गरिएको परिक्षणमा ४१ र  बागेश्वरी डाइग्नोष्टिक सेन्टरमा गरिएको परिक्षणमा २ जना गरी बाँकेमा ४३ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्गै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय १२ पुगेको

दाङमा आज थप २३ जनामा कोरोना पुष्टि,

 दाङ ,दाङमा आज मंगलबार २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने २३ जना नै घोराही उपमहानगरपालिकाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जसमा १२ जना महिला र ११ जना पुरुष रहेका छन्

असोज १ बाट हवाई टिकट बुकिङ खुल्दै

काठमाडौं, सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी बुकिङ खुलाउने तयारीमा लागेका छन् । त्यसअगाडि कम्पनीहरु कुन– कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत निर्देशनको तयारीमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका

शाहीको स्मृतिमा शैक्षिक छात्रवृत्ति अक्षय कोष स्थापना

कोहलपुर, माओवादी आन्दोलनका पुराना तथा इमानदार नेता स्वर्गीय राम बहादर शाही (कुबेर) शाहीको नाममा शैक्षिक छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको छ । मंगलबार शाहीको १३ औ दिनको पुण्य तिथीको अवसरमा १ लाख ५ हजार ५ सय

उपत्यकामा २४ घण्टामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५५५ जना, ललितपुरका ३५ जना र भक्तपुरका ८६ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ । नेपालमा पछिल्लो

नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ , नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४५९ जनामा संक्रमण देखिएको हो । योसँगै

कर्मचारीको उपस्थितिमा कुलमान घिसिङलाई बिदाइ

काठमाडौँ, नेपाल विद्युत प्राधिकरणले कार्यकाल सकिए लगतै कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिदाइ गरेको छ । मंगलबार प्राधिकरणमा आयोजित विदाई कार्यक्रममा आइतबार कार्यकाल सकिएका घिसिङलाई कार्यलयमा कार्यरत कर्मचारीको उपस्थितिमा औपचारिक बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा प्राधिकरणका

लमही–कोइलाबास सडकको रौनक गढवा दाङकै आकर्षक बजार बन्दै

देउखुरी , तीन बर्ष अगाडी देखि सुरु भएको लमही–कोइलाबास सडक कालोपत्रेको काम करिब अन्तिम चरणमा पुगेको सडक निर्माण कम्पनिले बताएको छ । कोइलाबास बजार क्षेत्र र जंगलका केही भागहरुमा कालोपत्रे सम्पन्न भएपछि अहिले गढवा बजार क्षेत्रमा

नदीजन्य पदार्थ उत्खनन् गर्नेलाई राप्ती गाउँपालिकाले

दाङ, देउखुरीको राप्ती गाउँपालिले आफ्नाे क्षेत्र भित्रका नदी तथा खाेलाहरूबाट नदीजन्य पदार्थ चोरी निकासी तथा उत्खनन् गर्नेहरू माथि गाउँपालिकाले आफै कार्वाही प्रकृया अघि बढाएकाे छ । सधै नदी तथा खाेलाहरूमा उत्खनन् का लागि टेण्डर खाेल्ने गाउँपालिकाले