मुख्य समाचार Archive

जब प्याज खरिदमा मन्त्री नै ठगिए…
काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन् । उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए । व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन् ।

खाने भातै हो, जाने घाटै हो
समुद्र किनारमा एउटा बच्चा खेलिरहेको थियो । अचानक हल्का छाल आयो र उसको चप्पल बगाएर लग्यो । यो घटनापछि दुखी हुँदै बच्चाले बालुवामा औंलाले लेख्यो–‘समुद्र चोर हो ।’ त्यहीँ नजिकै एउटा मछुवारा माछा मार्दै थियो ।

बाँकेमा बुधबार थप २४ जनामा कोरोना पुष्टि
नेपालगञ्ज , बाँके भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १५ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा ३ गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

सिरहा कारागारमा एकैदिन २५९ जना कैदीबन्दीमा कोरोना पुष्टि
जनकपुर, सिरहा कारागारमा बुधबार एकैदिन २५९ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ ।कुल ५९९ कैदीबन्दी रहेको सिरहा कारागारमा अहिलेसम्म ५ सय जनामा कोरोना संक्रमण भइसकेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा परीक्षण गरिएकोमा बुधबार २५९ जनामा कोरोना

मृत्तकको कोरोना परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको स्वाब झिकेर कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न आग्रह गरेका हुन । ‘मृत्यु भएका व्यक्तिहरुको नमुना झिकेर

दैलेखमा करेन्ट लागेर एकको मृत्यु एक घाइते
दैलेख , दैलेखमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। जिल्लाको भैरवी गाउँपालिका-२ बडचिन्तमाई भन्ने ठाउँमा विद्युतको सहायक लाइनका लागि पोल गाड्ने क्रममा उक्त पोलले मेन लाइनमा छुँदा करेन्ट लागेर एकजनाको मृत्यु

काठमाडौं उपत्यकामा थपिए ७४७ कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा मुलुकका ५३ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ७४७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले विवरणमा उल्लेख छ। काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा ३५ जना

कक्षा १२ को परीक्षा : ४० नम्बरका लागि अनलाइन परीक्षा हुने
काठमाडौं, लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १००

श्राद्धको खाना खाँदा एकको मृत्यु, १५ जना बिरामी
कैलाली, कैलालीमा श्राद्धको खाना खाएका एक जनाको मृत्यु भएको छ । अन्य १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका १५ जना बिरामी भएका हुन् । बिरामी भएकामध्ये एक जनाको मङ्गलबार साँझ मृत्यु भएको

नेपालमा पछिल्लो २४ घण्टामा १०६८ ले ‘जिते’ कोरोना
काठमाडौं, पछिल्लो २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

