मुख्य समाचार Archive

देशभर भेन्टिलेटरमा ३९ र आईसीयूमा १८२ जना संक्रमित
काठमाडाैं, कोरोना भाइरस संक्रमित ३९ जना देशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा छन्। प्रदेश १ मा एक, बागमती प्रदेशमा ३७ र सुदूरपश्चिम प्रदेशमा एक जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै १८२ जना आईसीयूमा

४० प्रहरीसहित पोखरा ६६ जनामा काेराेना पुष्टि
पोखरा, कास्कीको पोखरा महानगरपालिका ६६ जना कोरोना संक्रमित थपिएका छन्। आज (बिहीबार) कास्कीको पोखरा महानगरका विभिन्न वडामा ६६ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। पोखरामा थपिएका संक्रमितमध्ये ३९ पुरुष र १ महिला नेपाल

बिहीबार देशभर १,२४३ जनाले ‘जिते’ कोरोना
काठमाडौं, पछिल्लो २४ घण्टामा थप १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४२ हजार ९४९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

कोरोनाले पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ज्यान

काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ६१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका

आज १२ सय ४६ जनामा कोरोना पुष्टि
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २४६ संक्रमित थपिएका हुन्

देउखुरीको सिसहनियाँमा कुखुरा चोरको बिगबिगी
दाङ, देउखुरीको सिसहनियाँमा पछिल्लो समय कुुखुरा चोरको बिगबगी बढेको छ । दाङमा रातीको समयमा गरिएको लकडाउनको मौका छोपेर चोरले रातीको समयमा कुखुराको खोरबाट कुखुरा चोर्ने गरेको छ । यसैबीच बिहिवार राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवामा

दाङको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा शर्मा
दाङ , दाङको तुलसीपुरबाट संचालन भैरहेको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा तुलसीपुरका युवा ब्यबसायि एव युवा नेता बिनोद कुमार शर्मा चयन हुनुभएको छ । बुधबार तुलसीपुरमा सम्पन्न अधिबेशनबाट उहाँलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो । त्यस्तै

कर्णालीमा ‘तपाइँको मास्क खोई’ अभियान शुरु
कर्णाली, सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाइँको मास्क खोई रु’ नामक अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोष्टहरुमा यात्रुले मास्क लगाए र नलगाएको निगरानी गर्न यस्तो अभियान सञ्चालन
खाना पकाउने एलपि ग्यासको मुल्य घट्यो
काठमाडौँ, खाना पकाउने एलपि ग्यास सिलिण्डरको मुल्य घटेको छ । असोज २ गते शुक्रबारबाट लागु हुनेगरी ग्यासको मुल्य घटाइएको हो । एलपि ग्यास उद्योग संघ बागमति समितिले उपभोक्तालाई २१ सय रुपैयाँ र कम्पनीले २ हजार रुपौयाँमा

