मुख्य समाचार Archive

नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा

काठमाडौं, नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा आएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बसको आज एक समारोहबीच पूर्व

कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा थप एक जनाको मृत्यु

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।भरतपुर अस्पतालको आईसीयूमा उपचाररत पर्साको हरिहर गाउँपालिकाका ५५ वर्षिय पुरुषको शुक्रबार बिहान १० बजे मृत्यु भएको हो । मिर्गौलाको डायलसिस गर्दै आइरहेका ती पुरुषलाई कोरोनाको लक्षणसहित

गण्डकी प्रदेशमा थप ३० जना कोरोना भाइरस संक्रमित

पोखरा, गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोछ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ३ सय २१ पुगेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान

गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, प्रजातन्त्र स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस सुक्रबार विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको

कर्णाली प्रदेशमा १३० वटा विद्यालयका भवन अधुरै

सुर्खेत, कर्णाली प्रदेशका अधिकांश विद्यालय भवन दयनिय अबस्थामा पुगेका छन । धेरै बर्षअघि निर्माण भएका भवन मर्मतसंभार भएका छनन् ।शिक्षा प्रणालीमा भएको फेरबदलसँगै विद्यालयमा कक्षाहरु थपिएका छन्। यसअघि कक्षा पाँचसम्म पढाइ हुने विद्यालयमा कक्षा ८ सम्म,

कोरोना भाइरस संक्रमणबाट चितवनमा एक युवकको मृत्यु

चितवन, कोरोना भाइरस संक्रमणबाट चितवन मेडिकल कलेजमा एक युवकको मृत्यु भएको छ । कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका–११ का ३१ वर्षीय एक युवकको मृत्यु भएको हो ।२६ गते कोरोना पुष्टि भएका उनको गए राति १२

कोरोना संक्रमित शून्य भएको म्याग्दी जिल्ला डेंगी र स्क्रब टाइफसको हटस्पट

पोखरा, कोरोना संक्रमित शून्य भएको म्याग्दी जिल्ला डेंगी र स्क्रब टाइफसको हटस्पट बनेको छ । वैशाखयता मात्र करिब सयजना डेंगी र स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।हालसम्म म्याग्दीमा ४९ जना कोरोना संक्रमित भएकोमा सबैले कोरोना जितेका

नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु

भालुवाङ ,  दाङको देउखुरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लमही – भालुवाङ सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट गढवा गाउँपालिका वडा नम्बर ३ निवासी

आकस्मिक रुपमा सारियो नेकपा सचिवालय बैठक

काठमाडौं, आज (शुक्रबार) बस्ने भनिएको सत्तारुढ दल नेकपा सचिवालय बैठक आकस्मिक रुपमा सारिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै बैठक आगामी असोज ४ गतेसम्मका लागि सरेको जानकारी गराएका छन । प्रवक्ता श्रेष्ठले ट्वीटरमा लेखेका

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको