मुख्य समाचार Archive
आजदेखि देशैभर भेरोसेल खोप दिइँदै
काठमाडौं, सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप देशैभर वितरण गर्न लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको

अमेरिका जान भनेर काठमाडौंबाट उडेका ६० नेपाली जर्मनीमा पक्राउ
काठमाडौं, काठमाडौंबाट अमेरिका जाने उद्देश्यले जर्मनी पुगेका ६० नेपाली त्यहाँको फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्ने दाउमा रहेका उनीहरूलाई कागजात नक्कली देखिएपछि फ्र्यांकफर्ट विमानस्थलको अध्यागमन विभागले समातेको

संविधान दिवसको अवसरमा डोल्पाको जगदुल्लामा गरियो दिप प्रज्वलन
दुनै, डोल्पाको जगदुल्ला गाउँपालिकामा संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ । संबिधान दिवस २०७२ को अबसरमा दिप प्रज्वलन गरिएको हो । जगदुल्ला गाउँपालिकाको प्रांगणमा भएको दिप प्रज्वलनमा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाही, गाउँपालिका

लोसपाले संविधान दिवसलाई कालोदिनको रुपमा मनाउने
काठमाडौँ, लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भएको छ । अहिलेको संविधान अपूर्ण भएकाले त्यसको संशोधनको माग गर्दै देशभर कालो दिनका रुपमा मनाउने निर्णय भएको नेता केशवकुमार झाले जानकारी दिए ।‘हामीले सुरु देखि

अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल
काठमाडौँ, एमालेको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा सुनिता बराल चुनिएकी छन् ।च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको अनेरास्ववियुको सचिवालय बैठकले बराललाई अध्यक्ष बनाउने निर्णय गरेको हो । ‘ऐन महरले बिदा लिनु भएपछि

संविधान दिवसको अवसरमा ५३१ कैदीलाई माफी मिनाहा
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् ।राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् भने ८ जनाको कैद सजाय

जनताका गुनासा सांसद शाहीलाई : योजनामा बिचौलिया हावी भए
दुनै, डोल्पा कर्णाली प्रदेश सभा सदस्य सांसद वीर बहादुर शाहीलाई जनताले योजनाहरूमा बिचौलिया हाबी भएको बताएका छन । जगदुल्ला गाउँपालिकाका विभिन्न वडाहरूको अन्तरक्रिया कार्यक्रममा स्थानीयबासीले सरकारका हरेक योजनाहरूमा बिचौलिया हाबी भएको बताएका हुन । कार्यक्रममा स्थानीय

बर्दिया राष्ट्रिय निकुञ्ज खुला
बर्दिया, साढे चार महिनादेखि बन्द बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुला गरिएको छ । निकुञ्ज खुला भएसँगै ठाकुरद्वारा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । कोरोना संक्रमण बढेसँगै गत वैशाख १५ गतेदेखि निकुञ्ज बन्द गरिएको थियो ।पर्यटन व्यवसायीका अनुसार निकुञ्ज खोलिने

दुर्गमका गाउँ-गाउँमा योजना अनुगमन गर्दै प्रदेश सांसद शाही
दुनै, डोल्पा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाही योजना अनुगमन गर्न गाउँ गाउँ पुगेका छन । प्रदेश मार्फत परेका योजनाहरूका सुक्ष्म अनुगमन गर्न सांसद शाही गाउँ गाउँ पुगेका हुन । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको थल, पहाडा,

चीनबाट आयो ४४ लाख भेरोसेल खोप
काठमाडौं, सरकारले चीनबाट आज कोरोना भाइरस विरुद्धको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले चीनबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप अपराह्न आएको जानकारी दिए । नेपाल वायुसेवा

