मुख्य समाचार Archive

२० वर्षदेखि संकलित वन्यजन्तुका अखेटोपहार जलाएर नस्ट
चितवन, चितवन राष्ट्रिय निकुञ्जमा विगत झन्डै २० वर्षदेखि संकलित वन्यजन्तुका आखेटोपहार सोमबार नस्ट गरिएको छ । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर निकुञ्जको मुख्यालय कसरामा आखेटोपहार नस्ट गरिएको हो । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले वन्यजन्तुका आखेटोपहार

प्रधानमन्त्री दाहालले आज संसदलाई विशेष सम्बोधन गर्ने, राजीनामा दिने सम्भावना
काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार (आज) व्यवस्थापिका संसद्को बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले दिउँसो १ बजे संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले अहिलेसम्म गरेका

अफगानिस्तानमा विदेशी महिलाको हत्या, सुरक्षा गार्डको शीर छेदन
एजेन्सी,काबुल, अफगानिस्तानको एउटा गेष्ट हाउसमा अज्ञात ब्यक्तिले गोली प्रहार गरी एक जना फिनिस महिलाको हत्या गर्नुका साथै सुरक्षागार्डको शीर छेदन गरेका छन् ।राजधानी काबुलस्थित गेष्ट हाउसमा प्रवेश गर्नु अघि ती व्यक्तिले गेष्ट हाउसका सुरक्षा गार्डको टाउको

आवश्यकता नूनको, रहर सुनको
रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले आफ्ना सहयोगीलाई बोलाएर आफु विरुद्ध लेख्ने पत्रकारहरुको सूचि तयार गर्न अ¥हाए । आलोचक पत्रकारहरुको सूचि तयार भयो । फेरि जारले हुकूम दिए–‘छानिएका

विप्लव नेतृत्वको पार्टीको दुई सय स्थानमा स्थानीय सरकार !
काठमाडौं, प्रमुख राजनीतिक पार्टीहरु निर्वाचनमार्फत स्थानीय सरकार गठनको तयारीमा लागिरहेका बेलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने देशका दुई सय स्थानमा आफूखुसी स्थानीय सरकार बनाएको पाइएको छ । चुनाव भएका स्थानहरुमा उनीहरुकै भाषामा स्थानीय

तिमीले विजय हासील गर्दापनि जितेकी हुनेछ्यौ र पराजय भोग्दा पनि तिम्रै जित मानिने छ
प्रिय बहिनी रेणु दाहाल तिमीलाई शुभकामना ! अबको तिम्रो दिन यस्तो आउदै छ कि तिमीले विजय हासिल गर्दा पनि जितेकी हुनेछ्यौ र पराजय भोग्दा पनि तिम्रै जित मानिने छ। मान्छेले तिम्रो यति धेरै डाहा गरे जसले

प्रहरीको गोलीबाट कालीकोटमा एक जनाको मृत्यु ३ घाइते
कालिकोट, कालिकोटको नरहरीनाथ गाँउपालिका ६ माल्कोटमा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ । नन्दादेवि मावि सेरापाटास्थित मतदान केन्द्रमा प्रहरीसंग भएको झडपमा परि घाइते भएका ४५ बर्षिय धनरुप बटालाको मृत्यु भएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

अर्को थबाङ कालिकोटको माल्कोट, जहाँ दमनका कुनै पनि औजार स्विकार्य हुँदैनन्
काठमाडौं, कालीकोटको सदरमुकाम मान्मदेखि पारी पट्टी एउटा सानो वस्ती छ । जहाँ कुनै पनि प्रकारका राज्यका दमन टिक्न सक्दैनन । राेल्पाकाे थबाङ जस्तै मान्मले बिगतदखि नै एउटा इतिहाँस काेर्दै अाएकाे छ । लामो समय गरिबी,अभाव,उत्पिडन,दमन, विभेद

दलाल सत्ताको चङ्गुलबाट देशलार्इ मुक्त गरेरै छाेड्छाैँ- बिप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल दलालहरुकाे चङ्गुलमा नराम्ररी जेलिएकाे बताएका छन् । दलालहरुकाे चङ्गुलबाट देशलार्इ मुक्त गरी स्वाधीन बनाउने अाफूहरुले थालेकाे अभियान पूरा गरेरै छाड्ने उनले बताएका छन् । अाइतबार साँझ एक विज्ञप्ती

एमाले र माअाेवादी केन्द्रका कार्यकर्ताबीच खुकुरी हानाहान
रामेछाप, दोरम्बा गाउँपालिका वडा नं. ४ स्थित खारपानीमा नेकपा एमाले र एनेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । मतदानको मिति एक बाँकी रहँदा भीडन्त क्रम तीव्र बनेको छ । हिजो शुक्रबार साँझ करिब ७ः३०