मुख्य समाचार Archive
अब भन्सारमा ‘गेट इन्ट्री नोट’
वीरगन्ज भन्सार कार्यालयले गेट इन्ट्रि नोट प्रणाली लागू गर्ने भएको छ । कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार यार्डस्थित ३ नम्बर गेटमा बुधबारदेखि अनलाइन प्रणाली लागू गर्ने गरी आवश्यक गृहकार्य थालिएको छ । अनलाइन प्रणालीमा भन्सार
असन्तुष्टि पोख्न नै हाे त ? ‘नो भोट’ !
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा दुई स्थानका मतदाताले ‘नो भोट’ को अभ्यास गरेका छन् । प्रदेश १ को पूर्वी पहाडी जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ६ तिङ्ला र प्रदेश ५ को नवलपरासीको सरावल गाउँपालिका ६ का मतदाताले
थरीथरीका नतिजाः एकै घरका सासूसँग बुहारी पराजित
एक मतले विजयी रुकुमको सिस्ने गाउँपालिका–६ मा माओवादी केन्द्रका उम्मेदवार एक मतले विजयी भएका छन् । कांग्रेस–एमाले गठबन्धनसँग प्रतिस्पर्धा गरेका माओवादीका वडाध्यक्षका उम्मेदवार सुधन रेग्मीले ४७० मत ल्याए । गठबन्धनका उम्मेदवार पूर्णबहादुर मल्लले ४६९ मत पाए
नेपाल भ्रष्टाचारकाे कुलतमा फस्दै , नियन्त्रण गर्न चुनौती
नेपालमा नीतिगित भ्रष्टाचार मौलाउँदै गएको छ । सरकारले भ्रष्टाचाविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको बताइरहँदा बर्सेनि नेपालमा भ्रष्टाचार बढ्दै गएको देखिएको छ । पछिल्लो समयमा भ्रष्टाचारले जरा गाडेको बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययनले देखाइरहेका छ । भ्रष्टाचार
जनप्रतिनिधीको अाश्वासन हावामा उडेकाे बेलुन ,
पहिलाे चरणकाे स्थानीय तहको निर्वाचनपछि बिजयी भएर आएका जनप्रतिनिधिहरुले काम कारवाहीलाई तिब्रता त दिएका छन । तर उनिहरुले आफनो लोकप्रियता र जनताको मतको भावनालाई कदर गर्दै जनताको अपेक्षाअनुसार कामगरीरहेकोे दाबी गरेपनि दिर्घकालिन कार्यतालिका बनाउन सकेका छैनन
जनप्रतिनिधीहरू भन्छन कर्मचारीहरू हामीलार्इ बाघ अाए जस्तै देख्छन
पहिलाे चरणकाे निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरूले काम कारवाहीकाे थालनी गरीसकेका छन । काम कारवाहिलार्इ अगाडि बडाइरहँदा कर्मचारी र जनप्रतिनिधहरू बिची खिचातानी सुरू भएकाे पाइएकाे छ । एकले अर्कालार्इ नटेर्ने र कानुन र बिधी र बिधानका कुरा ल्याएर
विभिन्न बहानामा नेपालमा फैलँदो भारतीय रक्षा सञ्जाल
नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष दलवीरसिंह सुहागले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने, “बुटवलमा पेन्सन पेइङ अफिस (पेन्सन वितरण कार्यालय-पीपीओ) स्थापना सम्बन्धमा हामीले धेरै अघि राखेको प्रस्ताव स्वीकृत गरिदिनुप¥यो ।” सुहागभन्दा १० दिनअघि नेपाल भ्रमणमा आएका
सिक्किममा भारत र चिनियाँ सेनाबीच झडप । मानसराेवर जाने नाका राेक्याे चिनले
भारत सिक्किमकाे सीमा क्षेत्रमा चीन र भारतका सैनिकबीच झडप भएकाे खबर अाएकाे छ । सिक्किमकाे नाथुला क्षेत्रमा दुर्इ देशका सैनिक बीच भएकाे झडपका बारेमा भारतीय सञ्चारमाध्यामले निकै प्राथमिकता दिएका छन् । त्यस क्षेत्रमा पछिल्ला १० दिनमा
चीनकाे कडा चेतावनी भारतले गल्ती नसच्याए नाथुला नाका अनिश्चितकालका लागि बन्द गर्ने
भारतीय पक्षबाट गल्तीहरु दाेहाेरिरहेपछि चिनले बन्द गरेकाे सिक्किमकाे नाथुला नाका छिट्टै नखुल्ने संकेत देखिएकाे छ । उक्त नाका हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर जान तिर्थयात्रुहरुले प्रयाेग गर्दै अाएका थिए । भारतबाट प्रतिवर्ष यही
गोपाल पराजुली प्रधानन्यायाधीशमा सिफारिस
संवैधानिक परिषदले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । विहीबार बसेको संवैधानिक परिषद बैठकले कायम मुकायम प्रधानन्यायाधिश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको हो । कायममुकायम प्रधानन्यायाधीश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने प्रधानमन्त्री

