राजपाले घोषणा गर्‍यो आमहड्तालकाे घाेषण

काठमाडौं.राष्ट्रिय जनता पार्टी नेपालले असार १४ गते हुने दोस्रो चरणको चुनावको समय पारेर आम हड्तालसम्मको आन्दोलन घोषणा गरेको छ। आइतबार बसेको राजपा नेताहरुको बैठकले तेस्रो चरणको आन्दोलन भन्दै जेठ २९ देखि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावअघि संविधान संशोधन सम्भव नरहेको बताएपछि राजपाले संशोधन विना चुनावमा जान नसकिने भन्दै आन्दोलन घोषणा गरेको हो। उसले आन्दोलनको कार्यक्रम अन्तर्गत असार १० गतेदेखि अनिश्चितकालीन आम हड्ताल घोषणा गरेको छ।

यस्ता छन अान्दाेलनमा कार्यक्रम