मुख्य समाचार Archive

पाउरोटीबाट फेरिएको जीवन

 जिल्ला सदरमुकाम खलंगामा बेकरी (पाउराटी) उद्योग सञ्चालन गरेका कमल बुढाथोकीको जीवन शैली परिवर्तन भएको छ । रुकुमको चौरजहारीमा लामो समय सम्म चिया, कमेनाको पसलवाट फेरिन नसकेको जीवन शैली जाजरकोट जिल्ला सदरमुकाम खलंगामा बेकरी उद्योग सञ्चालन गरेपछि

कमाईको आधा हिस्सा बालबालिकाको विकासमा लगानी गर्न अविभावक सिप सिक्दै

कमाईको आधा हिस्सा बालबालिकाको सर्वाङ्गिन बिकासमा लगानी गर्ने उदेश्य राखेर बालबालिकाका अबिभावकहरुले जाजरकोटमा ब्यबसायिक सिप सिकि रहेका छन् । देश तथा समाज विकासमा आफ्ना सन्ततिले योगदान पुर्याउन सक्ने सक्षम जनशक्ति तयार गर्न आम्दानीको आधा हिस्सा बाल

प्रदेश २ मा तालमेल खोज्दै एमाले, पहिलो प्राथमिकतामा राजपा

प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसंँग तालमेल प्रयास थालेको छ । प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष

भारतीय प्रहरीले फेरी सुनौली नाकामा नाकाबन्दी जस्तै अवरोध गर्याे

भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेपछि आयात–निर्यातमा अवरोध भएको छ । सामान्य अवस्थामा करिब चार सय मालबाहक ट्रक भित्रिने नाकाबाट अहिले करिब दुई सय मात्र ट्रक आइरहेका छन् । भन्सार कार्यालयका प्रमुख भूपालराज शाक्यका अनुसार सुरक्षा

प्रहरी इन्काउन्टरमा मारिएका युवकका बाबु भन्छन् ‘प्रहरीले अत्याचार गर्‍याे’

ललितपुरको कुसुन्तीका ३२ वर्षीय प्रविण खत्री आफ्नै घरमा ढोका लगाएर बसेका थिए। प्रहरीले उनलाई ढोका खोल्न आग्रह गर्‍यो। निकै बेर उनले ढोका खोलेनन्। त्यसपछि प्रहरीले जर्वजस्ती ढोका खोल्न बल प्रयोग गर्न खोज्यो। त्यत्तिन्जेलसम्ममा उनी साढे २

महानगरका मेयरलार्इ १ करोड बढीको गाडी

काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरका लागि दुई करोडभन्दा बढी मुल्यका गाडी खरिद गरेको छ । महानगरले मेयर विद्यासुन्दर शाक्यलाई १ करोड २० लाख रुपैयाँ पर्ने र उपमेयर हरिप्रभा खड्गीलाई ८६ लाख मुल्य पर्ने गाडी खरिद गरेको

विदेशी अनुदानमा डुब्दै संसदीय समिति

संसदीय समितिका सदस्यहरु विदेशी दातृ निकायको सहयोग प्राप्त कार्यक्रममा सहभागी भई कार्यक्रमसमेत आफैँले चलाईहरका छन् । मिनी संसद का रुपमा परिचित संसदीय समिति मुलुकको एैन, कानुन र नीति निर्माण गर्ने प्रमुख थलो हो जहाँ पछिल्ला दिनमा

‘स्वाइन फ्लु होइन, कडा रुघाखोकी’ : यस्ता छन् लक्षणहरू…

अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारक्रममा ज्यान गयो । उनको मृत्यु ‘एच१ एन१ पिडिएम ०९ टाइप ए’ नामको भाइरसका कारण उत्पन्न हुने कडाखाले मौसमी रुघाखोकी (यसलाई स्वाइनफ्लु भन्ने गरिएको छ) बाट भएको थियो

उपसचिवले दिए सामूहिक राजीनामाको धम्की

शिक्षा सेवामा करिब ७ सय उपसचिव र शाखा अधिकृतहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कर्मचारी खटाउँदा मनपरी गर्न लागेको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएको

अब मौसमको सूचना बेलुनबाट

यथार्थ मौसमी सूचना अद्यावधिक गर्ने सरोकारवाला निकाय र सर्वसाधारणलाई सम्प्रेषण गर्न अब नेपाली आकाशमा बेलुन उड्ने भएको खबर आजको नेपाल समाचारपत्रमा छ । वायुमण्डलबाट पनि मौसमी सूचना अद्यावधिक गर्न विशेष प्रकारको बेलुन उडाउने तयारी गरिएको हो