यस्ताे छ बडादशैंको टीकाको शुभ साइत…..
प्रकासित मिति : २०७४ भाद्र २२, बिहीबार ००:४३
प्रकासित समय : ००:४३
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस बर्षको बडादशैंको टीकाको शुभ साइत बिहान ११ बजेर ५५ मिनेट जनाएको छ । बुधबार समितिले साइत सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि आरम्भ हुने र त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष् प्राडा रामचन्द्र गैतमले बताए ।