मुख्य समाचार Archive
सर्वोच्चको परादेश – ‘धुलोले क्षति पुगे निःशुल्क उपचार’
धुलो, धुँवा, वायु प्रदूषण र फोहोरका कारण मानव स्वास्थ्य जोखिममा परेको निष्कर्षसहित सर्वोच्च अदालतले रोकथामका लागि तत्काल सार्वजनिक निर्माण विभाग गठन गरी कदम चाल्न सरकारलाई परमादेश दिएको छ। सरकारी निकायले प्रदूषण नियन्त्रणका लागि तत्काल र दीर्घकालीन
महानगरले खर्च गर्न सकेन १ अर्ब १३ करोड
काठमाडौं महानगरपालिकाको राजस्व बढेको छ । राजस्व बढे पनि खर्च भने भएको छैन । गत आर्थिक वर्षमा महानगरले १ अर्ब १३ करोड रुपैया खर्च गर्न सकेन । आजको कान्तिपुरमा खबर छ । महानगरले विभिन्न २१ वटा
मतदान अधिकृत नै कांग्रेसको मत माग्न थालेपछि……..
सिरहाको लहान नगरपालिका वडा नम्बर २० स्थित ब्रम्हान गोरछारी मतदानस्थलका एकजना मतदान अधिकृत राजनीतिक पार्टीको भोट मागिरहेको पाइएको छ । जनता ब्रम्हान गोरछारी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र (ख) का मतदान अधिकृत विनोद चौधरी मतदानस्थलमै कांग्रेसको
सुरक्षाका हिसाबले सीमा क्षेत्रका मतदान केन्द्र अति संवेदनशील
२ लाख ८० हजार २ सय ११ जना मतदाता रहेको पर्सा जिल्लामा ७३ वटा मतदानस्थललाई अति संवेदनशील मानिएको छ । जिल्लामा तोकिएका १ सय ६७ वटा मतदानस्थलमध्ये बाँकी ७९ वटा मतदान केन्द्र संवेशनशील र बाँकी सामान्य
तराईका आठै जिल्लामा तालिम प्राप्त कुकुर परिचालन,बुथ कब्जा प्रमुख चुनौती
असोजमा हुने प्रदेश नं. २ को स्थानीय तह निर्वाचनमा प्रहरीले तालिम प्राप्त कुकुर खटाएको छ । विस्फोटक पदार्थ तथा हातहतियारको नियन्त्रण गर्न आठवटै जिल्लामा तालिम प्राप्त कुकुर परिचालन गरी दिनभर जाँच हुने गरेको छ । खासगरी
उत्तर कोरियाले जापानतिर हान्यो ब्लास्टिक मिसाइल
उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वतर्फ जापानतिर लक्षित गर्दै मिसाइल छाडेको छ । दक्षिण कोरिया र जापानले उत्तर कोरियाले मिसाइल हानेको पुष्टी गरेका छन् । जापानतिर हानिएको मिसाइल ७ सय ७० किलोमिटरको उचारसम्म पुगेको र झण्डै ३
स्थानीय तहमा कर्मचारी पठाउन अटेर
मुख्यसचिवज्यू, स्थानीय तहमा कर्मचारी छैनन्, लेखापाल पनि छैनन्। दशैंको बेला कर्मचारीलाई तलब खुवाउनै समस्या भयो। जनप्रतिनिधिलाई पनि काम गर्न कठिन छ।’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बुधबार मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसँग गरेको गुनासो
अब यसरी चुनिनेछन् राष्ट्रपति र उपराष्ट्रपति
सरकारले देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक चाहिने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। संविधानसभाबाट जारी संविधानअनुरुपको राष्ट्रपति–उपराष्ट्रपति चयनका लागि सरकारका तर्फबाट बिहीबार संसद सचिवालयमा दर्ता गराइएको विधेयकमा
अनुमति विना जताततै सिसीटिभी
राजधानीमा अधिकांश कार्यालय, सपिङ मल, बिजनेस कम्प्लेक्स, रेष्टुरेन्ट, पसलदेखि चोक-चोकमा सिसीटिभी देख्न सकिन्छ। काठमाडौंमात्र होइन, उपत्यकाका अन्य दुई जिल्ला ललितपुर र भक्तपुरमा पनि सिसीटिभी जडान धेरैतिर छ। तर, यसको प्रयोगका लागि कानुनी रुपमा अनुमति लिने भने
नेपाल भित्रिन थाल्यो प्रतिबन्धित भारतीय रुपैयाँ
भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन्। खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो। आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रतिबन्धित भारतीय नोट आएको जानकारी

