मुख्य समाचार Archive
दशैंको मुख्य चुनौती बन्यो मुग्लिन सडकखण्ड : लागू भयो यस्तो योजना
दशैंको मुख्य चुनौती मुग्लिङ नारायणगढ सडक खण्डको पहिरो भएको निष्कर्ष निकाल्दै प्रहरीले उक्त सडकलाई विशेष सुरक्षा दिएको खबर आजको नेपाल समाचारपत्रमा छ । प्रहरी प्रवक्ता, डीआईजी मनोज न्यौपानेका अनुसार, -प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी,
आचारसंहिताको धज्जी उडाउँदै दलहरू
मधेस प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ मा हुने स्थानीय तह निर्वाचनमा राजनीतक दल तथा उम्मेदवारहरुले निर्वाचन अचारसंहिताको धज्जी उडाएका छन् । निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको नियमन गर्ने निकाय मुख्य निर्वाचन अधिकृतका कार्यालय
प्रधानमन्त्रीबाटै निर्वाचन अाचारसंहिता उल्लंघन
उदयपुरमा पुल शिल्यानासका लागि निर्वाचन आयोगबाट जिल्ला भ्रमण स्वीकृति गराएका प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो चरणको स्थानीय चुनावमा पार्टीको प्रचारमा लागेका छन् । प्रधानमन्त्री देउवाले उदयपुर र भोजपुरको सीमास्थित रानीटार पुल शिलान्यासको अनुमति लिएका थिए । प्रधानमन्त्रीज्युले
आज राष्ट्रिय बाल दिवस, बालबालिकाको दुःख,पीडा उस्तै
आज राष्ट्रीय बाल दिवस बालमैत्री शासन बाल अधिाकारको सम्मान भन्ने मुल नाराका साथ देशैभरी बिभिन्न कार्यक्रम गरि राष्ट्रीय बाल दिवस मनाइदैछ । भदौ ४ गते मनाईने गरिएको बाल दिवस लोकतन्त्र आएपछि भदौ २९ गते मनाउन थालिएको
यसकारण बन्द भयो पोखराको पाँच तारे होटल
अन्तराष्ट्रिय स्तरको मापदण्ड कायम राख्न नसक्दा कमजोर वनेको नेपालकै ठूलो तारे होटल फुलवारी रिर्सोट एण्ड स्पा वन्द भएको छ । पर्यटकको आर्कषणमा परे पनि व्यवस्थापकीय कमजोरीका कारण कर्मचारीको समस्या झेलिरहेको तारे होटल फुलवारी अन्नतः यहि महिनाको
सत्तारुढ दलका नेतासँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण !
आसन्न स्थानीय तह निर्वाचनको सरगर्मी बढीरहेका बेला विभिन्न राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता विपरिका कार्यहरु गरिरहेका छन् । खासगरी सत्तारुढ दलका नेताहरुले नै निर्वाचन आचारसंहित उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टिकरण मागेको छ । आयोगका प्रवक्ता नवराज
पेटी ठेकेदार बनेका राजनीतिक पण्डितहरु
त्यसबेला युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । मानौं अहिले अमेरिकी ग्रीनकार्ड पाउनेको रवाफजस्तै थियो उनको । यही अवसरको फाइदा उठाएर उनी बाक्लै स्वर्ग जाने आउने गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा बाहनको नाताले कुकुरले
वन कार्यालयमा आगजनी कर्मचारी बाँधेर लडाइए
सर्लाहीकाे हरिअाेनमा रहेकाे वन कार्यालयमा अागजनी भएकाे छ । साेमवार साँझ अज्ञात समूहले वन कार्यालयका कर्मचारीलार्इ बाँधेर लडाइदिएकाे र कार्यालयमा अागजनी गरेकाे बताइएकाे छ । हरिअाेन नगरपालिका वार्ड नं ६ घुर्काैलीमा रहेकाे सागरनाथ वनपरियाेजनाकाे कार्यालयमा अागजनी
अन्यायमा पर्दा कस्तो पीडा हुँदोरहेछ भन्ने अनुभूति भइरहेकाे छ जीवनमा
अाफूमाथि हदैसम्मकाे अन्याय परेकाे भन्दै डीअार्इजी नवराज सिलवालले प्रहरी सेवाबाट राजिनामा दिएका छन् । सर्वोच्च अदालतले आफूले दायर गरेको रिट खारेज गरे लगत्तै डीअार्इजी सिलवालले एउटा भावुक विज्ञप्ती जारी गरेर अाफ्नाे राजिनामा घाेषणा गरेका हुन् ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक खड्कालाई कारबाही गर्ने यस्ताे छ सरकारको तयारी
नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस हुने भएको छ । पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको पुष्टि गर्दै आपूर्ति

