बिद्यासुन्दरकाे बिकल्पमा काठमाडाैँमा माअाेवादी केन्द्रले गर्याे जनपरिषदकाे घाेषणा

काठमाडाैकाे महानगरपालीकाकाे चुनावमा पत्ताशाप भएकाे माअाेवादी केन्द्रले जनपरिषदकाे घाेषणा गरेकाे छ । काठमाडाैकाे मेयर बिद्यासुन्दर शाक्यले जनताकाे हित बिपरित काम गरेकाे भन्दै माअाेवादी केन्द्रले जनपरिषदकाे घाेषणा गरेकाे हाे ।

माअाेबादी केन्द्रका माअाेवादी केन्द्रबाट मेयरका प्रत्याशी तथा नेता सर्वाेतम ढुंगलले सामाजिक संजाल मार्फत जन परिषदकाे घाेषण गरेका हुन । उनले सामाजिक संजालमा उनले लेखेका छन बैकल्पिक स्थानीय सरकारको रूपमा काम गर्ने उद्देश्यका साथ नेकपा माओवादी केन्द्रको “काठमाडौं महानगर जन-परिषद” गठन गरियो ।

जनयुद्धमा स्थानीय जनसरकार चलाएको माओवादीले चुनावमा साेचे जस्ताे परिणाम अाएपछिखजनसरकार चलाउने घोषणा गरेकाे हाे ।

 

यस्ताे छ उनकाे घाेषणा