दलहरु एक्लाएक्लै भिड्दै,भएन तालमेल

स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरुबीचको महागठबन्धन बनाउने प्रयास विफल भएको छ ।

प्रमुख विपक्षी एमालेबाहेक तुलनात्मक रुपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघयी समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायत दलहरुको गठबन्धन प्रयास भए पनि बुधबाारको उम्मेदवारी दर्तामा त्यो देखिएन ।

तीनवटा स्थानीय तहबाहे सबैमा दलहरुले आ आफ्ना उम्मेदवारी दिएका छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।