मुख्य समाचार Archive

अब रसुवागढी नाकाबाट निरन्तर चिनियाँ सामान भित्रिने
चिनियाँ सामान भोलिदेखि रसुवागढी नाकाबाट नेपाल भित्रने भएको छ । तिब्बतमा ल्होछार पर्वका कारण सामान ढुवानी कार्य रोकिएको र भोलिदेखि नियमित सञ्चालनका लागि कामदार काममा फर्किएर केरुङमा सामान लोड गर्ने काम अगाडि बढ्ने बताईएको छ ।

भारतीय साम्राज्यको अन्त्य बिना स्वाभिमान नेपाल असम्भव
राजनीति आर्थिक स्वतन्त्रता बिनाकोदेशमा राष्ट्रिय स्वाभिमान अपांग हुन्छ – होची मिन्ह नेपालको भौगोलीक सिमानाको आधार नेपाल एउटा स्वाधीन मुलुक मध्यको एउटा देश हो बेलायत साम्राज्यसँग हजारौंको बलिदानले आर्जेको देश नेपाल हो । बेलायत साम्राज्यले नेपालको जल

अब ‘स्मार्ट’ लालपुर्जा
सरकारले जग्गा र जग्गाधनीको विवरण समेटिएको पुरानो लालपुर्जा विस्थापित गरी ‘स्मार्ट लालपुर्जा’ कार्ड वितरण गर्ने गृहकार्य अघि बढाएको छ । पहिलेका लालपुर्जाको कागज गुणस्तरीय नभएको, मसी खुइलिने र जग्गाधनीको तस्बिर प्रस्ट नभएको जस्ता आम गुनासा ‘स्मार्ट

चोभारमा सुक्खा बन्दरगाह निर्माणको मास्टर प्लान
सरकारले चोभारमा सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माणको गुरुयोजना बनाएको छ । वाणिज्य मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले चालू आर्थिक वर्षभित्रै निर्माण थाल्ने गरी चोभारमा बन्दरगाह र प्रदर्शनीस्थलको गुरुयोजना तयार पारेको हो । साबिक हिमाल

यस्तो खेलमा लागे स्वास्थ्यमन्त्री दिपक बोहरा
आफूले सिनेट बैठक डाक्न दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री दिपक बोहरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन् । मन्त्रालय स्रोतका अनुसार गत कार्तिक ३० गतेको ४० औं सिनेट बैठकको निरन्तरतास्वरुप

असन्तुष्ट पक्षलाई पेलेरै अघि बढ्ने दाउमा देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने भएका छन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टीका विभिन्न गुट र उपगुटले उठाएका मागलाई बेवास्ता गर्दै अघि बढ्ने संकेत

मेयर/उपमेयरको यस्ताे विदेश भ्रमण मोह: कति जना गए विदेश भ्रमणमा ?
नवलपरासीको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, उपप्रमुख रम्भा कुँवर, प्रशासकीय अधिकृत दिनेश पन्थीलगायत ४ सदस्यीय टोली एक साता चिन भ्रमणमा जाने तयारीमा लागेका छन् । स्थानीय तह निर्वाचनपछि करिब तीन दर्जन मेयर, उपमेयरले विदेश भ्रमण गरिसकेका

गाउँ गाउँमा सिंहदरबार नारामै सिमित, डोल्पालीको सास्ती उस्तै
सिंहदरबारको अधिकार घरदैलोमा भन्ने कुरा डोल्पाली जनताको हकमा भने लागू हुन सकेको छैन ।भौगोलिक रुपमा बिकट हिमाली जिल्ला डोल्पा काम परेको बेला जनप्रतिनिधि र कर्मचारी नभेटिने गरेपछि जनताले पहिलेकै जस्तै सास्ती खेप्नु परेको हो । यतिखेर

राजधानीमै रहेर पनि किन आएनन् शक्ति बस्नेत जाजरकोटीहरुको जमघटमा ?
जिल्लाको परिचयलाई बदल्ने उद्देश्य राखेर शुक्रवार अनामनगरस्थित संवाद डबलीमा जाजरकोटीहरुको ठूलै जमघट भयो तर, उक्त जमघटमा जाजरकोटका प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत भने उपस्थित भएनन् । जनताको अवस्था परिवर्तनका लागि जिल्लाको परिचय बदल्ने आयोजित उक्त जाजरकोटी जमघट

भेरी अञ्चल अस्पतालको यस्तो चरम लापरवाही
भेरी अञ्चल अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बढैयाताल गाउँपालिका–३, सोरहवा, बर्दियाकी २२ वर्षीया रुमा थारुको दुवै मृगौलाले काम गर्न छोडेको छ। अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले विपरित समूहको रगत चढाएकै कारण उनी जीवन मरणको दोसाँधमा