मुख्य समाचार Archive

स्रोत नखुलेको १३ लाख रुपयाँसहित बाबुछोरा पक्राउ

नेपालगन्ज, बाँके सुन कारोवार गर्दै आएका बाबुछोरालाई प्रहरीले नेपालगन्ज–२, घरबारी टोलबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले रु १३ लाखसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा

सागमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं,सरकारले साग खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिन घोषणा गरेको छ । एक भन्दा बढी स्वर्ण पाउने खेलाडीले जनही ११ लाख रुपैयाँ पाउने छन् । बुधवार पदक विजेता खेलाडीलाई भेट्दै प्रधानमन्त्री केपी शर्मा

ह्‍याकरले फेरि लुटे कृषि विकास बैंकबाट साढे १४ करोड

काठमाडौं,नेपालका बैंकहरु ह्‍याकरको आक्रमणमा पर्ने क्रम रोकिएको छैन। केही समयअघि निजी बैंकमाथि धावा बोलेका ह्‍याकरहरुले पछिल्लो पटक सरकारी बैंकमाथि आक्रमण गरेका छन्। सरकारी लगानी रहेको कृषि विकास बैंकको सिस्टम ह्‍याक गरेर ह्‍याकरहरुले १४ करोड ६७ लाख

यसकारण बन्द गरियो मारुति सिमेन्ट उद्योग, प्रदर्शन जारी

सिरहा । उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ । मारुति सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानले हिजो आत्महत्या गरेकी

पानीले पानीमा पानी लेखिदैन

भगवान श्रीरामको राज्याभिषेक समारोह भइरहेको थियो । रामले कौशल्यासंग भने– ‘आमा ! म राजा भएँ । मैले आफूभन्दा सानालाई केही दिनुपर्छ । तपाईं सवैलाई बोलाएर केही न केही माग्न भनिदिनुस् ।’ भरतलाई बोलाइयो । ‘तपाईंको पाउमा

कर्णाली प्रदेशका स्थानीय तहमा मौलाउँदो भ्रष्टाचार,अख्तियारमा उजुरीको चाङ

बिरेन्द्रनगर, सुर्खेत पछिल्लो समय कर्णालीका स्थानिय निकायमा भ्रष्टाचार मौलाउदो अबस्थामा रहेको पाइएको छ । स्थानीय तहमा भएका आर्थिक अनियमितता (भ्रष्टाचार)का उजुरीको चाङ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पर्न थालेका छन । कर्णाली प्रदेशभित्रका स्थानीय तहविरुद्ध पनि सयौंको

सत्तारूढ नेकपाका केन्द्रीय सदस्य सबै चीन भ्रमणमा जाने

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीका सबै सदस्य चीन भ्रमणमा जाने भएका छन् । ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी सदस्यलाई यस वर्षभित्र चीन भ्रमण गराउने योजना रहेको नेकपाले जनाएको छ । छुट्टाछ्ट्टै समूह बनाई

प्रधानमन्त्रीले दिए बिजेता नेपाली खेलाडीलाई बधाई

काठमाडौं,१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई कामनासहित विशेष प्याकेज घोषणा गर्ने भएका छन् । आज (बुधबार) दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सागमा पदक विजेता नेपाली खेलाडीलाई सम्बोधन

विप्लवलाई दुश्मनभन्दा मोबाइलको डर

घुसपैठ हुन सक्ने दुश्मनको कारण सशस्त्र संघर्षमा लागेका पार्टीहरु समाप्त भएका उदाहरण अनेकन छन् । नेपालमा चाहिमा चाहिँ ‘दुश्मन’ भन्दा पनि डरलाग्दो बनेको छ, मोबाइल । विप्लव नेकपाले मोबाइलका कारण आफ्ना धेरै नेता–कार्यकर्ता पक्राउ परेको स्वीकार्दै

अमेरिकाको न्यूजर्सीमा गोली हानाहान, ६ जना मारिए

मंसिर २५, २०७६ अमेरिकाको न्यूजर्सीमा बुधबार बिहान भएको गोली हानाहानमा एक प्रहरी अधिकारीसहित ६ जनाको ज्यान गएको छ। अन्य दुईजना प्रहरी पनि घाइते भएका छन्। शहरको ग्रीनविले इलाकामा कम्तिमा एकघण्टासम्म गोली हानाहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख