मुख्य समाचार Archive

बाेल्न नसक्ने महिलाकाे पेटमा बलात्कारवाट ७ महिनाकाे गर्भ
बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो । आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पीडित

एक हजार ९६ शाखा अधिकृतका लागि जागिर खुला
लोकसेवा आयोगले १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ का लागि आज (बुधबार) विज्ञापन आह्वान

सागको परीणामले पूर्वराजा ज्ञानेन्द्र शाह गदगद
काठमाडौं, काठमाडौंमा मंगलबार सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हासिल गरेको परिणामले पूर्वराजा ज्ञानेन्द्र शाह खुशी भएका छन् । उनले नेपालले हाँसिल गरेको परीणामले आफूलाई अत्यन्त खुसी भएको बताएका हुन् । सागको समापन

२० लाख घुस लिँदालिँदै सडक डिभिजनका इञ्जिनियर पक्राउ
काठमाडाैँ,अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियरद्वय निरोज महर्जन र ध्रुव श्रेष्ठ पक्राउ गरेको छ। मंगलबार साँझ उनीहरूलाई काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीहरुको साथबाट

प्रधानमन्त्री ओलीको सीसीयूमै राखेर डायलाईसिस गरिँदै
काठमाडौं,स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको सीसीयूमा राखेर उपचार थालिएको छ । मंगलबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका प्रधानमन्त्रीको डायलाइसीस गर्न थालिएको अस्पताल स्रोतले जनाएको हो

घुस लिने दोलखाका सिडिओ रिजाल निलम्बित
काठमाडाैँ, मुद्दाका अभियुक्तसँग धरौटी रकमका नाममा घुस लिने दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकार (सिडिओ) खगेन्द्र प्रसाद रिजाल निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो । अभद्र व्यवहारसम्बन्धि मुद्दामा

१३औं सागः भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
काठमाडाैँ, १३औं सागको मंगलबार भएकाे फुटबलकाे उपाधि नेपालले जितेकाे छ । २-१ गोल अन्तरले भुटानलाई पराजित गर्दै नेपाल विजयी भएको हो । नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले गोल गरेका थिए । उता भुटानका लागि

१३ औं साग भव्य रुपमा सम्पन्न,नेपाललाई ५१ स्वर्ण
काठमाडौं,१३ औं दक्षिण एसियाली खेलकुद (साग) भव्यरुपमा सम्पन्न भएको छ । दशरथ रंगशालामा मंगलबार साँझ आयोजना गरिएको समापन कार्यक्रममा अधिकांश वक्ताहरुले नेपालले सफलतापूर्वक साग सम्पन्न गर्न सफल भएकोमा खुशी व्यक्त गरे । १३ औं सागमा नेपाल
पश्चिमी वायुको प्रभावले हिमपात र पानि पर्ने सम्भावना
काठमाडौं, देशभरको तापक्रम क्रमशस् घट्दो अवस्थामा रहँदा चिसो बढ्दै गएको छ । यो क्रम अझै जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारबाट नेपालमा पश्चिमी वायुको प्रणाली प्रवेश गर्ने भएकाले चिसो बढ्नुका साथै
७२ वर्षीया वृद्धाको तीन वर्षदेखि शौचालयमा बास
काठमाडौं, भारतको ओडिशा राज्यको मयुरभञ्ज जिल्लामा एक ७२ वर्षीया आदिवासी वृद्धा राज्य सरकारबाट बास पाउन असफल भएपछि विगत तीन वर्षदेखि शौचालयमा बसिरहेकी छिन्। गरिब परिवारकी द्रौपदी बेहेरा नाम गरेकी ती वृद्धाले कानिका गाउँ प्रशासनले निर्माण गरिदिएको

