मुख्य समाचार Archive

धनुषामा मध्यराति शक्तिशाली बम विस्फोटः प्रहरी इन्स्पेक्टरसहित तीनको मृत्यु

काठमाडौं : धनुषामा शुक्रबार राति बम बिस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको छ । छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय बासिन्दा ४५ वर्षीय राजेश साह र उनका २४

जब करिनाले सासूलाई सोधिन् : ‘छोरी र बुहारीमा के अन्तर छ ?’

करिना कपुरको रेडियो शो ‘ह्वाट वुमन वान्ट’को दोस्रो शृंखला शुरू भएको छ । यो सिजनको पहिलो अतिथि उनकै सासू तथा चर्चित अभिनेत्री शर्मिला टैगोर बनेकी छन् । कार्यक्रमको क्रममा करिनाले शर्मिलासँग सोधिन्, ‘छोरी र बुहारीमा के

चिनियाँ प्याज भित्रिएपछि सस्तियो प्याज

काठमाडाैँ,उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले

सावधान ! चिसो बढेसँगै रोगको संक्रमण बढ्दो

जाडो मौसम शुरू भएसँगै काठमाडौं उपत्यका लगायत देशभरका अस्पतालहरूमा बिरमीको चाप बढ्न थालेको छ । बढ्दो चिसोका कारण दम, यूरिक एसिड, उच्च रक्तचाप, मधुमेहका रोगीहरू प्रताडित हुन थालेका छन् । तापक्रम घटेसँगै चिसो सिजनमा देखापर्ने स्क्रबटाइफस,

जब मुख्यमन्त्रीले बिद्यार्थीलाई झोला बोकाउदै भने मुख्यमन्त्री हुने सपना बोक्नु

जाजरकोट, सँधै जसो उहीँ फिल्डमा उसैगरि लाइनमा बसेका भेरि नगरपालिका ६ मुस्कान वलि प्रफुल्ल थिए ।कक्षा ७ मा पढने वलि अरू दिन भन्दा बिहिवार प्रफुल्ल हुनुको कारण थियोे । मुख्यमन्त्रीको हातबाट जापानी झोला प्राप्त गर्नु ।

खप्तडमा राष्ट्रिय निकुञ्जमा हिमपात

डोटी, सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात परेको छ ।निकुञ्जमा बुधबार रातिदेखि हिमपात शुरु भएको हो ।हिमपात भएसँगै तापक्रम माइनस ४ डिग्री सेल्सियससम्म पुगेको छ । बुधबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम

सैनिक क्याम्पमा विद्रोहीको हमला, ७१ सैनिकको मृत्यु

एजेन्सी, अफ्रिकी मुलुक नाइजेरियाको एक सैनिक क्याम्पमा भएको विस्फोटक हमलामा परि ७१ जना सैनिकको मृत्यु भएको छ। मालीको सीमा नजिकै नाइजरको दक्षिण क्षेत्र इनेट्समा रहेको सैनिक क्याम्पमा भएको यो आक्रमणमा १२ जना घाइते हुनुका साथै केही

यस्ता छन् मन्त्रिपरिषद बैठकका १७ निर्णय

काठमाडौं, गत मंसिर २३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ ।सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले विहीबार नियमित पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेका हुन् । यी हुन् निर्णयहरु १. २०७६

दल दर्ताका लागि आयोगको आह्वान

काठमाडौं, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै राजनीतिक दललाई दर्ता गराउनको आह्वान गरेको छ ।आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८

कर्मचारीलाई ७ दिनभित्र शुचि पेश गर्न मुख्यमन्त्रीको निर्देशन

जाजरकोट, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्मचारीहरुलाई सात दिन भित्र कार्य शुचि पेश गर्न निर्देशन दिएका छन् । बिहीबार जाजरकोटमा प्रदेश मातहतका सरकारी कार्यालयहरुको कार्यको समिक्षा गर्दे मुख्यमन्त्री शाहीले कार्यालय जिल्लाका सम्पूर्ण कार्यालयका प्रमुखहरुलाई ७