मुख्य समाचार Archive

राष्ट्रियसभा सदस्यको चुनाव माघ ९ गते

काठमाडौं, राष्ट्रियसभा सदस्यको चुनाव आगामी माघ ९ गते हुने भएको छ । विभिन्न दलका १८ जना सदस्यको पदावधि सकिने भएपछि सरकारले माघ ९ गते चुनाव गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले

फेरी राजधानीमा भूकम्पको धक्का महसुस

काठमाडौँ, राजधानीमा भूकम्पको धक्का महसुस भएको छ ।बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुुस भएको हो । यसबारे थप विवरण आउन बाँकी छ ।

यसकारण पूर्वराजा शाह झापा जाँदै

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह झापा भ्रमणमा जाने भएका छन्। उनी पूर्वरानी कोमल शाहसँग पूर्वी जिल्ला झापाको दमकमा जान लागेका हुन्।शाह आगामी हप्ता झापा भ्रमणमा जान लागेको उनको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘पूर्व

दैलेखमा चितुवाको छालासहित एक पक्राउ

दैलेख, दैलेखमा चितुवाकोे छालासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिका–४ तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।शाहीले आफ्नै घरमा चितुवाको छाला लुकाइछिपाई

परिबन्धको घेराबन्दी र समयको चक्रब्युह !

कथाहरुको शिलशिला कसरी सुरु हुन्छ मलाई थाह छैन । यतिबेला लागिरहेछ म आफनै जिन्दगीको नजानिदाे फैसला गरिरहेछु । मान्छेहरु सोच्दा हुन पैसा सबैथोक हो । धन दौलत भए सबै हुन्छ । कहिलेकाँही त लाग्छ पैसाको बिस्कुनमा

दाङको गढवास्थित एक घरमा बम विष्फोट

दाङ ,दाङको गढवास्थित एक घरमा बम विष्फोट भएको छ। गढवा गाउँपालिका २ कोठरीस्थित ४३ वर्षीय धनश्याम चौधरी बसेको दुईतले घरमा बुधबार दिउँसो साढे दुई बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। प्रहरीका

‘बिहीबार सार्वजनिक बिदा छैन’

काठमाडौं,बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने दिइएको छैन। किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको

पचालझरनामा ३ महिने साक्षरता कक्षा सञ्चालन हुने

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा ३ महिने साक्षरता कक्षा सञ्चालन हुने भएको छ । ३ महिने साक्षरता कक्ष सञ्चालनका लागि मंगलबार गाउँपालिकाको जारकोटमा १ दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । शिक्षा युवा तथा खेलकुद शाखाद्वारा गाउँपािलकाकाे जारकाेटमा

समलिंगी महिलाका पिडा सुनेर जब सासंदहरू भक्कानिए

काठमाडौं,परिवारबाट सबैभन्दा बढी पीडा खेप्दै आएको भन्दै मकवानपुर हेटौंडाकी समलिंगी महिला मोनिका तामाङ भक्कानिँदै जब रुन थालिन । कार्यक्रममा सहभागी सांसददेखि सहभागीसम्मका आँखा रसाए। जन्मदिने आमाबाट समेत तिरस्कृत हुनुपरेको पीडा सुनाउँदै तामाङले समलिंगी महिला भएकैले परिवारले

समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यकः मुख्यमन्त्री शाही

बिरेन्द्रनगर, सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा सोमबार सम्पन्न कर्णाली प्रदेश सरकार र नेपाल स्थित अन्तर्राष्ट्रिय विकास साझेदारहरुको बैठकमा