मुख्य समाचार Archive

जापानी भाषा परीक्षामा सबैभन्दा कमजोर नेपाली
काठमाडौं, नेपाली युवालाई रोजगारीको अवसर दिन जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सहभागी पाँच राष्ट्रमध्ये सबैभन्दा कमजोर देखिएको छ । गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र
३८ जना सवार सैनिक विमान बेपत्ता
ऐजेन्सी, चिलीको सैनिक विमान अन्टार्टिकामा बेपत्ता भएको छ। बेपत्ता विमानमा ३८ जना सवार रहेको चिलीको वायुसेनाले जानकारी दिएको छ। पुन्टा अरेनसबाट उडेको सी–१३० हर्कुलस विमान दुई घण्टा ५५ मिनेटपछि सम्पर्कविहीन भएको हो। विमानमा चालकदलका १७ जना

सवारी दुर्घटनामा एकको मृत्यु
झापा, पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय किसन साह रहेका छन् । सडक छेउमा रोकी राखेको

साग समापनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन्। अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने

यसरी मनायो मितिनी नेपालले ७१ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस
काठमाण्डौ । यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका हक अधिकारको लागी काम गर्ने संस्था मितिनी नेपालले मितिनी नेपालले ७१औं अन्तराष्ट्रिय मानव अधिकार दिवस, बिशेष र्यालीको आयोजना गरि मनाएको छ । मितिनी नेपालले भृकुटी मण्डपबाट शान्तीाटीकासम्मा बिशेष र्यालीको

बिश्वलाई तरंगित पार्ने ३४ वर्षीया सान्ना मारिनको प्रधानमन्त्री यात्रा
राजनीतिमा नेतृत्वको कुरा आउँदा अनुभवको कुरा गरिन्छ र त्यसकै नाममा पार्टीकै नेतृत्व अधिकांश रुपमा पाको उमेरका नेताहरुको हातमा हुन्छ। अझ महिलाहरुको सवालमा भने अझै पनि पार्टीकै नेतृत्व प्रदानका गर्नका लागि अनकनाएको अवस्था छ पाको उमेरकै भए

साग समापनमा प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्सबाट सम्बोधन गर्ने
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्ने भएका छन् । अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम

गाउँमा बस पुग्दाको खुशीयाली
बागलुङ- गलकोट नगरपालिका–३ को बोहोराफाँट–लमाइ सडकमा शनिबार पहिलोपटक बस गुड्यो । दुई गाउँ जोड्ने सडक ‘लिङ्क रोड’ उद्घाटनका लागि नगरप्रमुख भरत शर्मा गरैलगायत बसमा सवार थिए । उद्घाटनस्थलमा प्रमुख अतिथिसहितलाई गाउँलेले स्वागत गरे । अबिर र

आज सागको अन्तिम दिन : फूटबल फाइनलमा नेपाल र भुटान भिड्दै
काठमाडौं,१३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको अन्तिम दिन आज पाँच खेलमा प्रतिष्पर्धा हुँदैछ। फूटबल, बक्सिङ, बास्केटबल, स्क्वास र जुडोका खेलहरु हुनेछन्। पुरुष फुटबलको स्वर्णपदकका लागि नेपाल र भुटानबीच प्रतिष्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे दशरथ

च्याँउको बीउ बिक्रि बितरण शुरु
तुलसिपुर,दाङमा च्याउको बीउ उत्पादन गरि बिक्रि बितरण गर्न शुरु भएको छ । जिल्लाको तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको नवदुर्गा कृषि सहकारि सस्थाले च्याउको बीउ उत्पादन गरि बिक्रि गर्न शुरु गरेको हो । ८ जनाको

