मुख्य समाचार Archive

नक्कली कर्मचारीका नाममा करोडौँ रकम हिनामिना

काठमाडौं, नक्कली कर्मचारीका नाममा करोडौँ रकम हिनामिना गरेको पाइएको छ । गलत दरबन्दी तयार गरी तलब निकास गरेर आर्थिक अनियमितता गरेको पाइएको हो । गलत दरबन्दी तयार गरी तलब निकास गरेर आर्थिक अनियमितता गरेको अभियोगमा तत्कालीन

दाङमा आज थप ११ जना कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या २ सय ७२

दाङ, दाङमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा ४ सय ६५ जनाको पिसिआर बिधिबाट गरिएको परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ५, गढवा गाउँपालिकाका ३, घोराही उपमहानगरपालिकाका २ र राप्ती

स्वाब संकलन गरेको एक महिनासम्म पनि आएन रिपोर्ट

दाङ, दाङमा कोरोना परिक्षण गर्न स्वाब संकलन गरेको एक महिनासम्म पनि रिपोर्ट नआउँदा क्वारेन्टाइन व्यवस्थापनमा कठिनाई भएको छ । केही दिन पहिलो दाङको घोराहीमा रिपोर्ट आउन ढिलो गरेको भन्दै क्वारेन्टाइनमा बसेका केही व्यक्ति भागेका थिए ।

अब लकडाउनको स्वरुप निर्धारण गर्ने जिम्मा प्रदेश सरकारलाई

काठमाडौँ, अब लकडाउनको स्वरुप निर्धारण गर्ने जिम्मा प्रदेश सरकारलाई हुने भएको छ ।  कोरोना जोखिम व्यवस्थापन समिति (सीसीएमसी) ले यसबारे निर्णय गर्ने अधिकार प्रदेश सरकारलाई नै दिएको हो। अबदेखि लकडाउन जिल्ला र प्रदेश अनुसार फरकफरक हुने

थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा मृतकको संख्या २३

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ज्यान गुमाउनेमा गुल्मीका पुरुष रहेका छन् । करिब दुई हप्ताअघि

थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित स‌ंख्या ९ हजार २६

काठमाडौं , मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । हालसम्म संक्रमितमध्ये एक हजार ७ सय ७२ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लोसमय

सुदूरपश्चिममा थप ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९१

धनगढी,   सुदूरपश्चिममा आइतबार थप ४३ जनामा कोरोना संक्रमण भेटिएको छ । कैलालीको धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा नौ महिला र ३४ पुरुषमा कोरोना संक्रमण देखिएको हो । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा।

नागरिकतामा सात वर्षे प्रावधान कांग्रेसले नमान्ने

काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अंगीकृत नागरिकता दिने प्रस्तावित प्रावधान नमान्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात बर्षपछिअंगीकृत नागरिकता दिने प्रस्तावित

गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५२३

पोखरा । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका १०, नवलपरासी पूर्वका १, कास्कीका २, बाग्लुङका ५ र तनहुँका १ जनामा संक्रमण देखिएको हो । सबैलाई

यी ठाउँबाट देखिन्छ खण्डग्रास सूर्यग्रहण

काठमाडौं, नेपाली आकाशमा आज खण्डग्रास सूर्यग्रहण देखिनेछ । आज लाग्नेग्रहण वलय सूर्यग्रहण भए तापनि नेपालबाट खण्डग्रास मात्र देख्न सकिनेछ । कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत, आदि