मुख्य समाचार Archive

जुनसुकै हालतमा एमसीसी खारेज होस्
दोस्रो विश्व युद्ध पछि साम्राज्यवादी देशहरूले अल्पविकसित तथा विकासोन्मुख राष्ट्रहरुमा आफ्नो प्रभाव जमाई राख्नको निम्ति वैदेशिक अनुदान, सहयोग, ऋण आदीको योजना ल्याएका हुन । सहयोगको नाममा कुनै देशमा प्रवेश गर्ने त्यहाँको साँस्कृतिक धरोहर नष्ट गरिदिने, स्थानीय

साउदीबाट २४७ जना नेपाली काठमाडौं आइपुगे, यूएईबाट ५७५ फर्कंदै
काठमाडाैँ, साउदीको रियादबाट २ सय ४७ जना नेपाली काठमाडौं आइपुगेका छन् । नेपाल एयरलाइन्सको उडान नं आरए २१९२ बाट १ नाबालकसहित २ सय ४७ जना नेपाली आज बिहान स्वदेश आइपुगेका हुन् । साउदीमा रहेको नपाली दूतावासका

देशभर ५२ जना प्रहरी कोरोना संक्रमित
काठमाडाैँ, देशभर नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । संक्रमितको संख्या बढेसँगै प्रहरीमा सुरक्षा चुनौति बढेको छ। हालसम्म कपिलवस्तुमा कार्यरत प्रहरीमा ६, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ११, सप्तरीमा ३, सिरहामा ३

सूर्य ग्रहणका बेला के गर्न हुन्छ के हुदैन ?
काठमाडौं, आज नेपालबाट देखिने गरी खण्डग्रास सूर्य ग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ । आइतबार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ । अपराह्न २

मेरो आग्रहलाई बुद्धिजीवीले मजाकमा उडाए : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार,

आज सूर्य ग्रहण देखिंदै : ८८ प्रतिशत सूर्य ढाकिने
काठमाडौं, (आइतबार) सूर्य ग्रहण देखिंदैछ । यो ग्रहण सूर्य केवल बालाको आकारमा मात्रै देखिने सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिने ज्योतिषीहरुले जानकारी दिएका छन् । अबको करिब ४४ वर्षपछि मात्रै नेपालबाट वलय सूर्यग्रहण

गाउँपालिकालाई आत्मनिर्भर बनाउने बजेट ल्याउछौँ : अध्यक्ष सेजुवाल
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाका अध्यक्ष खडगराज सेजुवालले जटिल परिबेशलाई संबोधन गर्ने बजेट ल्याउने गृहकार्यमा लागेको बताएका छन । आज गाउँपालिकाको जारकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा आएका सुझाब माथी छलफल गर्दै गाउँपालिका अध्यक्ष सेजुवालले एक गाउँ एक उत्पादनमुखी

कुवेतबाट आएका थप ७ महिलामा कोरोना संक्रमण
काठमाडौं, कुवेतबाट आएका थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा ७ जनामा संक्रमण पुष्टि भएको बताएको थियो । उनीहरु सबै कुवेतबाट

बर्षातले क्वारेन्टाइन रहेको बिद्यालयको पर्खाल भत्कियो
देउखुरी, अबिरल वर्षा पछि आएकाे बाढीले देउखुरीकाे गढवा गाउँपालिका वडा नंं ५ स्थित क्वारेन्टाइन रहेकाे माध्यामिक बिद्यालय चैनपुरको पर्खाल भत्काएको छ । गएराती देखि निरन्तर परेकाे मुसलधारे वर्षात पछि भालु दोन्द्रे खोलामा आएकाे बाढीले विद्यालयकाे पर्खाल
अविरल वर्षाले देउखुरी क्षेत्र जलमग्न, सर्तकता अपनाउन आग्रह
देउखुरी, गए राति देखि निरन्तर परेकाे मुसलधारे बर्षातले दाङ देउखुरीको विभिन्न क्षेत्रहरू जलमग्न भएको छन् । वर्षाका कारण दाङ देउखुरी उपत्यका जलमग्न हुनुका साथै पूर्व पश्चिम राजमार्ग आसपासका बस्ती, नदी किनारका बस्तीहरु जलमग्न भएका हुन् ।

