मुख्य समाचार Archive

थप ५३५ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ९५६१
काठमाडौ, सोमबार एकै दिन देशभर ५३५ जना काेराेना संक्रमित थपिएका छन्। यो सहित देशभर काेराेना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ७४ जना महिला र

अब जाजरकोटको जुनीचाँदेमा छोरी जन्मिए १० हजार !
जाजरकोट, जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उनको घर दैलोमा पुगे । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवाहक अध्यक्ष आचार्य घरमै पुगेर सञ्चो, बिसञ्चो

चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना संक्रमण
भरतपुर, चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीका १६ चितवनका ५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये नवलपारसी पूव बुलिङटार गाउँपालिकाका १४

ओखलढुङ्गामा पहिलो पटक देखियो १ जनामा कोरोना
ओखलढुङ्गा । ओखलढुङ्गामा पहिलो पटक १ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । जिल्लाको लिखु गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै आइतबार साँझ ओखलढुङ्गामा कोरोना

कोरोनाले गर्दा बित्तीय साक्षरता क्षेत्रमा पारेको प्रभाब
वित्तीय साक्षरतालाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा बुझिन्छ । नेपालको सन्दर्भमा वित्तीय साक्षरताको आवश्यकतालाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । सरकारी तवरबाट पनि वित्तीय साक्षरतासम्बन्धी विगतदेखि नै

साउनदेखि पुन: देशैभरी लकडाउनको तयारीमा सरकार !
काठमाडौं, सरकार साउनदेखि पुन देशैभरी लकडाउनको तयारीमा रहेको बुझिएको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै पुनः पूर्ण लकडाउन गर्नेबारे सुरक्षा निकायहरूसँग छलफल परामर्श गरिरहेको हाे । उच्च स्राेतका अनुसार विभिन्न सरकारी संयन्त्र प्रयोग गरी कोरोनाको

लकडाउन उल्लंघन गरेको भन्दै भारतमा १२ नेपालीविरुद्ध मुद्दा
एजेन्सी, लकडाउन उल्लंघन गरेको भन्दै भारतमा १२ जना नेपालीविरुद्ध मुद्दा दायर भएको छ । लकडाउन उल्लंघन गरेको आरोपमा भारतको एक अदालतमा १२ जना नेपाली तब्लिगी जमात सदस्यविरुद्ध कारवाही माग गर्दै मुद्दा दायर गरिएको हाे। तब्लिगी जमातका
परिक्षणका कारण अमेरिकामा संक्रमित बढी देखिएको भन्दै परिक्षण कम गर्न ट्रम्पको आग्रह
काठमाडाैं, अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले काेभिड १९ काे परिक्षण बढी गरेका कारण अमेरिकामा संक्रमितहरु धेरै देखिएकाे भन्दै अब परिक्षण कम गर्न आग्रह गरेका छन् । लकडाउन खुकुलाे बनाएर नाेभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि गरिएकाे एक चुनावी

बजेट सक्न धमाधम गुणस्तरहीन काम गरिँदै
काठमाडौं, चालु आर्थिक वर्ष सकिन २५ दिन मात्रै बाँकी रहँदा विकास बजेटको जम्मा ३१ प्रतिशत मात्रै खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको विनियोजित विकास बजेट सक्न अबको २५ दिनमा दैनिक ११
१३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजनालाई पक्राउ
काठमाडौं, प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले १३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले ललितपुर महानगरपालिकाकी १३ वर्षीया बालिकालाई काम लगाइदिने भन्दै बेचबिखन गर्ने सिन्धुपाल्चोकका २२ वर्षीय कृष्ण मगर र २८

